प्रमुख समाचार


पोखरामा ढुंगाले हानेर श्रीमानले गरे श्रीमतिको हत्या ! २४ असार २०७६, मंगलवार ०३:३०

पोखरा, असार २४ । पोखराको छोरेपाटनमा श्रीमानले ढुंगाले हानेर श्रीमतिको हत्या गरेका छन् । पोखरा २२ पुम्दीभुम्दी घर भई छोरेपाटनमा बस्दै आएका ध्रुव भन्ने विरबहादुर सुनारले आफ्नै श्रीमतीलाई ढुंगाले हानेर हत्या गरेका हुन् । ४० बर्षिया गंगा..

पुरा पढ्नुहोस् »

‘बास्तविक किसानले अनुदान पाउँदैनन्, खेती नगरेकाले लाखौं लगे’ २४ असार २०७६, मंगलवार ०३:२०

पोखरा, असार २४ । घाँसका जरा बेचेर २२ लाख रुपैयाँ भित्र्याउनु चानचुने कुरा होईन । ८० रोपनी क्षेत्रफलमा घाँसको बिउ लगाएका तनहूँ गुणादीका बामदेव खनाल राष्ट्रिय किसान हुन् । २०५४ सालदेखि घाँसखेती गरेका उनी राज्यले सही किसान चिन्न नसकेको प्रति..

पुरा पढ्नुहोस् »

पोखराको बिजयपुर खोलामा ठेकेदारको बदमासी, ४ दशकमा ४ वटा पुल २४ असार २०७६, मंगलवार ०३:१४

पोखरा, असार २४ । पृथ्वी राजमार्ग बनाउने बेलामै पोखरा छिर्न बिजयपुर खोलामा पक्की पुल बनाईएको थियो । २०३८ सालको जनैपूर्णीमाको दिन पोखरामा ठूलो बर्षा भयो । काहुँखोलादेखिको पानी भरिएर बाढी आएपछि पुल सर्लक्कै बगायो । त्यसपछि बेलिव्रिज पुल बनाईयो ।..

पुरा पढ्नुहोस् »

सामूहिक वलात्कारको मुद्दामा १२ वर्ष कैद २४ असार २०७६, मंगलवार ०३:०५

दाङ, असार २४ । दाङ देउखुरी जिल्ला अदालत दाङले सामूहिक बलात्कारको मुद्दामा दोषी ठहर गर्दै दुईलाई १२÷१२ वर्ष कैद फैसला गरेको छ । अदालतका न्यायाधीश हेमन्त रावतको इजलासले तुलसीपुर उपमहानगरपालिका–३ का २७ वर्षीय इन्द्रबहादुर थापा र सोही ठाउँका ३१..

पुरा पढ्नुहोस् »

१८८ स्थानीय तहमा आर्थिक सहयोग रोक्का हुने २४ असार २०७६, मंगलवार ०२:५९

काठमाण्डौं, असार २४ । देशभरका ७५३ स्थानीय तहमध्ये १८८ स्थानीय तहमा केन्द्र सरकारबाट प्राप्त हुने आर्थिक सहयोग रोक्दा हुने सम्भावना बढेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बजेट नबनाउने ४९ स्थानीय तहलाई स्पष्टीकरण माग गरेको छ..

पुरा पढ्नुहोस् »

विकराल बन्दै तरकारीमा विषादी, स्वास्थ्य जोखिममा २४ असार २०७६, मंगलवार ०२:५०

काठमाण्डौं, असार २४ । तरकारी र फलफूलको गुणस्तर जाँच नहुँदा स्वास्थ्य जोखिममा परेको चिकित्सकले बताएका छन् । तरकारी र फलफूलमा विषादी जाँच गर्न पूर्वाधार नभएको जनाउँदै सरकारले निर्बाध रूपमा आयात गर्न दिने निर्णय जनस्वास्थ्यका दृष्टिले..

पुरा पढ्नुहोस् »

घूस लिएर परीक्षामा फेल भएकालाई पास २४ असार २०७६, मंगलवार ०२:३८

काठमाण्डौं, असार २४ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय (पनिका) बल्खुका अधिकृत रामबहादुर कर्माचार्यले घूस लिएर परीक्षामा अनुत्तीर्ण परीक्षार्थीलाई समेत पास भएको शैक्षिक प्रमाणपत्र जारी गरेको पाइएको छ । घूस लिई परीक्षा..

पुरा पढ्नुहोस् »

पूर्वराजा ज्ञानेन्द्र शाहको लेखः मलाई राजा बनेर देश हाँक्ने कुनै रहर र लहड थिएन २३ असार २०७६, सोमबार १३:४९

पूर्वराजा ज्ञानेन्द्र शाह सिंगो नेपाल राष्ट्रका निर्माणकर्ता बडामहाराजाधिराज पृथ्वीनारायण शाहको वंशवृक्ष, प्रजातन्त्रदाता श्री ५ त्रिभुवनको पौत्र र नेपाली राष्ट्रवादका पृष्ठपोषक राजा महेन्द्रको मध्यम पुत्र एवं विकास चिन्तक राजा..

पुरा पढ्नुहोस् »

पोखराको बिजयपुरमा डाईभर्सन बगायो, गाडी आवतजावतमा समस्या २३ असार २०७६, सोमबार ०२:४५

पोखरा, असार २३ । पोखरा भित्रिने पृथ्वी राजमार्गको एकमात्रै विकल्प बिजयपुर खोलाको पुल जोखिममा छ । त्यसैले ठूला गाडीका लागि छुट्टै डाईभर्सन गरिएको छ । त्यही डाईभर्सन पनि आईतबार रातीको बाढीले बगाएको छ । खोलामा राखिएको ह्युम पाईप सहितको डाईभर्सन..

पुरा पढ्नुहोस् »

पोखरामा निर्माणाधीन केवलकार विरुद्ध सर्वोच्चमा मुद्धा, निर्माण कार्य रोक्न आदेश २२ असार २०७६, आईतवार १५:२३

पोखरा, असार २२ । पोखरामा निर्माणाधीन अन्नपूर्ण केवलकार प्रालिले निजी जग्गामा आफुखुशी स्टेसन खडा गरेपछि पीडितहरु न्याय माग्दै सर्वाेच्च अदालत पुगेका छन् । करिब डेढ वर्षदेखि निर्माणाधीन पोखराको सेदीदेखि सराङकोट जोड्ने साढे २ किलोमिटर लामो..

पुरा पढ्नुहोस् »