प्रमुख समाचार


विप्लव समूहद्वारा मुलुकका विभिन्न जिल्लामा रहेका २२ एनसेल र एउटा टेलिकम टावरमा आगजनी १६ श्रावण २०७६, बिहीबार ०९:२३

  काठमाडौं, साउन १६ ।   नेत्रविक्रम चन्द विप्लब समूहले मुलुकका विभिन्न जिल्लामा रहेका झण्डै २ दर्जन टेलिफोन सेवा प्रदायक कम्पनी ९एनसेल० र नेपाल टेलिकमको टावरमा आगजनी गरी क्षति पुर्‍याएको छ ।   प्रहरी प्रधान कार्यालयले दिएको जानकारी..

पुरा पढ्नुहोस् »

भन्सार प्रशासनलाई चुस्त, दुरुस्त र प्रभावकारी बनाउन सरकार प्रतिबद्ध छः अर्थमन्त्री खतिवडा १६ श्रावण २०७६, बिहीबार ०८:५२

  काठमाडौं, साउन १६ ।   अर्थमन्त्री डा.युवराज खतिवडाले भन्सार प्रशासनलाई प्रभावकारी बनाउनु पर्नेमा जोड दिएका छन् ।   भन्सार विभागले आज काठमाडौमा गरेको भन्सार व्यवस्थापन विषयक कार्यक्रममा उनले भन्सार प्रशासनसँगै सीमा प्रशासनलाई..

पुरा पढ्नुहोस् »

समिक्षाले सायदै सोचेकी थिइन् मृत्यु नजिकै छ १६ श्रावण २०७६, बिहीबार ०६:००

कठमाण्डौं, साउन १६ । गत आइतबार अष्ट्रेलियामा उज्यालो हुनै बाँकी थियो । स्थानीय समयअनुसार बिहानको ३ बजेको थियो । पाँच जना नेपाली युवा विद्यार्थी अस्ट्रेलियाकै अग्ला पहाड रहेको स्नोवी माउन्टेनतर्फ कारमा हुइँकिए । गाडीमा यात्रा गरिरहँदा..

पुरा पढ्नुहोस् »

नागढुंगाबाट एक किलो सुनसहित एक जना पक्राउ १६ श्रावण २०७६, बिहीबार ०५:४०

काठमाण्डौं, साउन १६ । महानगरीय प्रहरी वृत्त थानकोटको टोलीले एक किलो सुनसहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रसुवा गोसाइँकुण्ड(५ का पेम्बा ढुण्डुप तामाङ छन् । बा ९० प २७३६ नम्बरको एनएक्स मोटरसाइकल चढेर रसुवाबाट काठमाडौं आउँदै गरेको..

पुरा पढ्नुहोस् »

भूकम्पबाट पूर्ण रुपमा क्षति भएका सरकारी र सार्वजनिक भवनहरु मध्ये ७० वटाको पुनर्निर्माण सम्पन्न १५ श्रावण २०७६, बुधबार १३:५६

  काठमाडौं साउन १५ ।   भूकम्पबाट पूर्ण रुपमा क्षति भएका सरकारी र सार्वजनिक भवनहरु मध्ये ७० वटाको पुनर्निर्माण सम्पन्न भएको छ । त्यसमा सरकारको स्रोतका ३० वटा छन् भने ४० वटा एसियाली विकास बैंक एडीबीको ऋण सहयोगमा निर्माण सम्पन्न भएको हो..

पुरा पढ्नुहोस् »

ग्लोवल आईएमईका सेवाग्राहीलाई गण्डकीमा छुट १५ श्रावण २०७६, बुधबार १३:१४

पोखरा, साउन १५ । ग्लोवल आईएमई बैंकका सेवाग्राहीलाई गण्डकी मेडिकल कलेजमा छुट हुने भएको छ । कलेजका प्रमुख प्रशासकीय अधिकृत कृष्णराज घिमिरे र ग्लोवल आईएमई बैंकका गण्डकी प्रदेश प्रमुख अजय थापाबीच समझदारी पत्रमा हस्ताक्षर भएको हो । सम्झौता अनुसार..

पुरा पढ्नुहोस् »

रातभरमा ३८ कर्मचारीको जागिर चैट, नयाँ भर्ना गर्दै गण्डकी सरकार १५ श्रावण २०७६, बुधबार १३:०६

पोखरा, साउन १५ । गण्डकी प्रदेशलाई अर्गानिक कृषि उत्पादनमा जोड्न र आत्मनिर्भर बनाउन सरकारले विशेष कार्यक्रम सञ्चालन गरेको छ । जलवायु परिवर्तनलाई मध्येनजर गरी वातावरण अनुकुल उत्पादन यसको मुख्य लक्ष्य हो । ‘मुख्यमन्त्री वातावरणमैत्री नमुना..

पुरा पढ्नुहोस् »

नवनियुक्त पर्यटनमन्त्री भट्टराईले लिए सपथ १५ श्रावण २०७६, बुधबार ११:२७

काठमाडौं, साउन १५ । नवनियुक्त संस्कृति, पर्यट न तथा नागरिक उडययनमन्त्री योगेश भट्टराईले सपथ लिएका छन् ।   प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार दिउँसो सत्तारुढ नेकपाका स्थायी कमिटी सदस्य भट्टराईलाई पर्यटनमन्त्री नियुक्त गरेका थिए ।..

पुरा पढ्नुहोस् »

विपक्षीले अवरोध गरेपछि संसद बैठक आज पनि स्थगित, अर्को बैठक बिहीबार २ बजे बस्ने १५ श्रावण २०७६, बुधबार ११:०८

  काठमाडौं, साउन १५ । प्रतिपक्ष दल नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टी नेपालले आज पनि संसद बैठक अवरुद्ध गरेका छन् ।   गत असार ५ र १४ गते सर्लाहीमा भएका दुई छुट्टाछुट्टै हत्याका घटनाबारे छानविन गर्न संसदीय समिति गठनको माग गर्दै कांग्रेस..

पुरा पढ्नुहोस् »

यूएस–बंगला विमान दुर्घटनाका पीडितले हाले मुद्दाः २ अर्बभन्दा बढी क्षतिपूर्तिको माग दाबी १५ श्रावण २०७६, बुधबार १०:५२

  काठमाडौं, साउन १५ । यूएस–बंगला विमान दुर्घटनाका पीडितले क्षतिपूर्तिको माग गर्दै काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेका छन् । १४ महिनाअघि भएको दुर्घटनामा परी मृत्यु भएका ७ जनाको परिवारले २ अर्बभन्दा बढी रकम क्षतिपूर्ति दाबी गर्दै..

पुरा पढ्नुहोस् »