प्रमुख समाचार


फेवाताल स्थित तालबाराहीको गुठी जग्गा हत्याउने चलखेल !, ३९ बर्षको लागि निजी कम्पनीलाई दिइने ३१ श्रावण २०७६, शुक्रबार ०१:२६

पोखरा, साउन ३१ । पोखराको फेवाताल स्थित तालबारी मन्दिरको नाममा रहेको जग्गा अधिकारको दुरुपयोग गरी गुठी संस्थानले निजी कम्पनीलाई सुम्पिन लागेको छ । तालको बीचमा रहेको तालबाराही मन्दिरको पुजाआजा लामो समयसम्म चलाउनका लागि तत्कालीन कास्की राज्यले..

पुरा पढ्नुहोस् »

आज गाईजात्रा, अष्टमीसम्म आठ दिन मनाइने ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रमसहित आरम्भ हुँदै ३१ श्रावण २०७६, शुक्रबार ०१:२०

  काठमाडौँ, साउन ३१ । भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक उत्सव ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रमसहित आरम्भ हुँदैछ । आजको दिन एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा गाई वा मानिसलाई गाईका रूपमा..

पुरा पढ्नुहोस् »

तनहूँमा जिप र मोटरसाइकल ठोक्किदा ६ वर्षीय बालकको मृत्यु ३० श्रावण २०७६, बिहीबार १८:०८

तनहूँ, साउन ३० । तनहुँको घाँसीकुवामा जिप र मोटरसाइकल ठोक्किदा एक बालकको मृत्यु भएको छ । दमौलीबाट डुम्रेतर्फ जाँदै गरेको बा१६च २५२९ नंको जिप र विपरीत दिशाबाट आउँदै गरेको लु२७प ५३९ नंको मोटरसाइकल व्यास नगरपालिका–१२ घाँसीकुवामा ठक्कर खाँदा..

पुरा पढ्नुहोस् »

कर्णाली प्रदेशका भौतिक योजनामन्त्री खत्री बर्खास्त ३० श्रावण २०७६, बिहीबार १८:०१

काठमाण्डौं, साउन ३० । कर्णाली प्रदेशका भौतिक योजना मन्त्री खड्गबहादुर खत्री पदमुक्त भएका छन् । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले नेपालको संविधानको धारा१६९ को उपधारा २ को खण्ड (ख) बमोजिम मन्त्री खत्रीलाई पदमुक्त गरेका हुन्..

पुरा पढ्नुहोस् »

प्रधानमन्त्री ओेली फेरि बिरामी, सुधार नभए सिंगापुर लगिने ३० श्रावण २०७६, बिहीबार १७:२५

काठमाण्डौं, साउन ३० । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा सुधार नभए केही दिनमै उपचारको लागि फेरि विदेश लैजाने तयारी भइरहेको छ । साउन २७ गते सिङ्गापुरबाट उपचार गराएर फर्केका प्रधानमन्त्री..

पुरा पढ्नुहोस् »

पत्रकार रबि लामिछाने पक्राउ, आजै राति चितवन लगिने ३० श्रावण २०७६, बिहीबार १४:३७

काठमाण्डौं, साउन ३० । टेलिभिजन प्रस्तोता रबी लामिछाने पक्राउ परेका छन् । माउन्टेन टेलिभिजनका पत्रकार तथा रबी लामिछानेका पूर्व सहकर्मी शालिग्राम पुडासैनीको आत्महत्या प्रकरणमा अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको प्रहरीको अपराध महाशाखाले..

पुरा पढ्नुहोस् »

गण्डकीका सांसदलाई ७२ करोड, बाँडफाँटमै सकस ३० श्रावण २०७६, बिहीबार १२:१६

पोखरा, साउन ३० । गण्डकी सरकारले चालू बर्षदेखि सांसदले पनि बजेट बाँड्न पाउने ब्यवस्था मिलाएको छ । निर्वाचन पूर्वाधार विकास कार्यक्रम शीर्षकमा ७२ करोड रुपैयाँ बजेटबाटै ब्यवस्था गरिएको छ । अघिल्लो बर्ष सांसदको काम नीति र कानुन बनाउने भन्दै बजेट..

पुरा पढ्नुहोस् »

साहित्यकार दीक्षितको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि ३० श्रावण २०७६, बिहीबार १२:०२

  काठमाडौं, साउन ३० । वरिष्ठ साहित्यकार स्व. मदनमणि दीक्षितको पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानका साथ बिहीबार अपराह्न अन्त्येष्टि गरिएको छ । नेपाल प्रहरीको एक टुकडीले उनलाई राष्ट्रिय सम्मान दिएको थियो । स्व. दीक्षितलाई उनका छोरा विनोदले..

पुरा पढ्नुहोस् »

एनसेल कर विवादमा सर्वोच्चले भदौ ५ मा निर्णय सुनाउने ३० श्रावण २०७६, बिहीबार ११:१८

  काठमाडौं, साउन ३० । एनसेलको कर विवादमा सर्वोच्च अदालतले भदौ ५ गते निर्णय सुनाउने भएको छ । बिहीबार निर्णय सुनाउने भनिए पनि अर्को विहीबारलाई सरेको हो । एनसेलको कर विवादसम्बन्धी रीट सर्वोच्चमा न्यायाधीशहरु तेजबहादुर केसी, पुरुषोत्तम..

पुरा पढ्नुहोस् »

सरकारद्वारा निजी क्षेत्रबाट भ्रमण वर्षसँग सहकार्य गर्ने खालका कार्यक्रमको प्रस्ताव माग २९ श्रावण २०७६, बुधबार ०८:०३

  काठमाडौं, साउन २९ । सरकारले वार्षिक २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित सन् २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा मनाउँदैछ । त्यसका लागि सरकारले निजी क्षेत्रबाट नेपाल भ्रमण वर्षसँग सहकार्य गर्ने खालका कार्यक्रमको प्रस्ताव माग गरेको छ..

पुरा पढ्नुहोस् »