प्रदेश ४ मा माओवादीले पठाएका दुई मन्त्रीको शपथ ४ फाल्गुन २०७४, शुक्रबार १२:५२
पोखरा, फागुन ४ । भागबण्डामा दुई मन्त्रालय पाएको नेकपा माओबादी केन्द्रले प्रदेश ४ का लागि सिफारिस गरेका मन्त्रीहरुको शपथ सकिएको छ । प्रदेश प्रमुख बाबुराम कुवँरले विशेष कार्यक्रमका बीच उनीहरुलाई पद तथा गोपनीयताको शपथ गराएका थिए । विवादका बीच..
पुरा पढ्नुहोस् »