सागका खेलाडी र प्रशिक्षकलाई खेल मनोविज्ञान तालिम १८ कार्तिक २०७६, सोमबार १३:२४
पोखरा, कार्तिक १८ । नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग)को तयारीका लागि जुटी रहेका खेलाडी तथा प्रशिक्षकलाई राष्ट्रिय खेलकुद परिषदले खेल मनोविज्ञान तालिम दिएको छ । राखेपले पोखरामा प्रशिक्षणमा रहेका व्याडमिन्टन, आर्चरी,..
पुरा पढ्नुहोस् »

