
कोरोना कहरः वसन्त ऋतुका सबै हिमाल आरोहण स्थगित ३० फाल्गुन २०७६, शुक्रबार ०६:५४
काठमाडौं, फागुन ३० । सरकारले कोरोना भाइरसको सन्त्रासका कारण यस वर्षको वसन्त ऋतुमा गरिने हिमाल आरोहण स्थगित गरेको छ । कोरोना भाइरस भित्रिन नदिन सतर्कता अपनाउँदै सरकारले यस सिजनमा हुने सबै हिमाल आरोहण स्थगित गर्ने निर्णय गरेको हो..
पुरा पढ्नुहोस् »