चामलको बोरामा युरिया मल भेटिएपछि……. २३ माघ २०७५, बुधबार ०३:१७
पर्वत, माघ २३ । चामलको बोरमा बीयाँ, कनिका भेटिने कुरा सामान्य मानिन्छ तर पर्वत सदरमुकाम कुश्माबजारमा चामलको बोरामा रासायनिक मल यूरिया भेटिएको छ । पर्वतको कुश्मा नगरपालिका ७ गोदामका कृष्णप्रसाद आचार्यले बजारबाट किनेर लगेको चामलको बोरा खोल्दा..
पुरा पढ्नुहोस् »

