समाज


फेसबुक लगायतका सामाजिक सञ्जाल बन्द गर्दै सरकार ४ फाल्गुन २०७५, शनिबार ११:४९

काठमाण्डौं, फागुन ४ । नेपालमा दर्ता नगरे वा कार्यालय नखोले फेसबुक र ट्वीटर बन्द गर्ने चेतवनीसहित फेसबुकको अमेरिकास्थित कार्यालयलाई गृह मन्त्रालयले पत्राचार गरेको छ । सूचना , प्रविधि तथा सञ्चार मन्त्रालयको आग्रह अनुसार गृहले सामाजिक सञ्जाल..

पुरा पढ्नुहोस् »

प्रहरीलाई १ सय रुपैयाँ घुस ! ४ फाल्गुन २०७५, शनिबार ११:४३

काठमाण्डौं, फागुन ४ । प्रहरीलाई १ सय रुपैयाँ घुस दिनेलाई प्रहरीले पक्राउ गरेको छ । दक्षिणकाली नगरपालिका–५ नारायणस्थानबाट प्रहरीलाई १ सय रुपैयाँ दिने सर्लाही बाग्मती नगरपालिका राजगढ बस्ने २० वर्षीय सञ्जिव थापालाई प्रहरीले पक्राउ गरेको हो..

पुरा पढ्नुहोस् »

बालिकाको बीभत्स हत्या, जलाइएको अवस्थामा उखुबारीमा शव भेटियो ४ फाल्गुन २०७५, शनिबार ०२:५८

जनकपुर, फागुन ४ । धनुषाको मिथिला नगरपालिका– ३ हरिहरपुरस्थित मगरटोलकी ९ वर्षीया बालिकाको शव उखुबारीमा हत्या गरी जलाएको अवस्थामा फेला परेको छ । मगरटोलका देवनारायण रसाइलीकी छोरी रेश्माको हत्या भएको हो । बुधबार अबेर रातिसम्म छिमेकीको वैवाहिक..

पुरा पढ्नुहोस् »

२६ वर्षमा ४५ हजार एनजीओ थपिए ४ फाल्गुन २०७५, शनिबार ०२:५३

काठमाण्डौं, फागुन ४ । मुलुकमा गैरसरकारी संस्था (एनजीओ)को जालो यति धेरै बढेको छ कि विकट गाउँबस्तीदेखि सहरका महलसम्म एनजीओको पहुँच छ । सामाजिक सेवा, विकास र गरिबी निवारणको लक्ष्य लिएर स्थापना भएका गैरसरकारी संस्थाका सञ्चालकले एनजीओलाई सामाजिक..

पुरा पढ्नुहोस् »

९ लाख रकमसहित जुवाखालबाट २३ जुवाडे पक्राउ ३ फाल्गुन २०७५, शुक्रबार ०३:२९

भतरपुर, फागुन ३ । प्रहरीले ९ लाख ३३ हजार नगदसहित २३ जुवाडेलाई चितवनबाट पक्राउ गरेको छ । भरतपुर महानगरपालिका–११, भोजाडको छिम्केश्वरी टोलबाट गएराति १२ बजे उनीहरुलाई पक्राउ गरिएको चितवन प्रहरी प्रमुख एसपी सुशीलसिंह राठौरले जानकारी दिए । जुवा..

पुरा पढ्नुहोस् »

नौ करोडको सुन प्रहरी जवानको ससुरालीबाट बरामद ३ फाल्गुन २०७५, शुक्रबार ०३:२०

महेन्द्रनगर, फागुन ३ । कञ्चनपुरको पुनर्वास नगरपालिका–२ दशरथबस्तीबाट प्रहरीले १८ किलो सुन बरामद गरेको छ । विशेष सुराकीका आधारमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र कैलालीका साथै अपराध महाशाखा र केन्द्रीय अनुसन्धान व्यूरो सीआईबीकोे टोलीले उक्त..

पुरा पढ्नुहोस् »

भेरी नदीमा खस्यो बस, ३ जनाको मृत्यु २ फाल्गुन २०७५, बिहीबार १५:४६

जाजारकोट, फागुन २ । नेपालगन्जबाट रुकुमको राडीबजारतर्फ जाँदै गरेको बस भेरी नदीमा खसेको छ । दुर्घटनामा ३ जनाको शव फेला परेको र ५ जनाको उद्दार गरिएको प्रहरीले जनाएको छ । जाजरकोटको खलंगा–रिम्ना सडक खण्डको पिपे गाउँभन्दा करिब २ सय मिटर तल भे १ ख १३२९..

पुरा पढ्नुहोस् »

निर्मला पन्तको हत्यारा खोजिरहेको टोलीले भेट्टायो भान्सामा गाडिएको १८ किलो सुन ! २ फाल्गुन २०७५, बिहीबार १५:२५

कञ्चनपुर, फागुन २ । कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर २ दशरथबस्तीस्थित एक घरबाट प्रहरीले बिहीवार १८ किलो सुन बरामद र्गयो । गाडेर राखिएको अवस्थामा उक्त परिमाणमा सुन बरामद भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक एसपी आभूषण..

पुरा पढ्नुहोस् »

बसको ठक्करले मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु २ फाल्गुन २०७५, बिहीबार १३:१२

बाँके, फागुन २ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सर्लाहीको बाँके जङ्गलमा आज बिहान बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । बाँके जङ्गलस्थित सशस्त्र प्रहरीको वेश क्याम्प नजिक भएको दुर्घटनामा मकवानपुरको हेटौंडा उपमहानगरपालिका–९ का ४०..

पुरा पढ्नुहोस् »

घरभित्रै खाल्डो खनेर लुकाइएको १८ किलो सुन प्रहरी नियन्त्रणमा २ फाल्गुन २०७५, बिहीबार १०:०८

काठमाण्डौं, फागुन २ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी), महानगरीय प्रहरी अपराध महाशाखा र कञ्चनपुरको संयुक्त प्रहरी टोलीले खाल्डो खनेर लुकाई राखिएको १८ किलो सुन बरामद गरेको छ । तस्करी गरेर ल्याइएको उक्त १८ किलो सुन घरभित्र..

पुरा पढ्नुहोस् »