समाज


कारको ठक्करबाट वृद्धको मृत्यु ७ फाल्गुन २०७५, मंगलवार ०२:३२

भतरपुर, फागुन ७ । कारको ठक्करबाट चितवनमा एक वृद्धको मृत्यु भएको छ । बा १५ च ४९२६ नम्बरको कारले भरतपुर महानगरपालिका–२३ कृष्ण चोकमा सोमबार साँझ साढे ७ बजे ठक्कर दिँदा सोही स्थानका ७५ वर्षीय जितबहादुर सार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय..

पुरा पढ्नुहोस् »

थोत्रा दमकलको डम्पिङ साईट बन्दै नेपाल ६ फाल्गुन २०७५, सोमबार ०२:५१

काठमाण्डौं, फागुन ६ । विदेशमा थोत्रा भएर फाल्ने अवस्थामा पुगेका दमकल र आगलागीमा प्रयोग हुने अन्य सवारी उपकरण नेपालकोलागि आगलागी नियन्त्रणको भरपर्दो सवारी साधनको रुपमा प्रयोग हुदै आएको छ । विदेशी दातृ निकायले आफ्नो देशमा कामै नलाग्ने भएपछि..

पुरा पढ्नुहोस् »

सडक छैन जनप्रतिनिधिलाई गाडी किन्न हतारो ६ फाल्गुन २०७५, सोमबार ०२:४२

खाँदबारी, फागुन ६ । संखुवासभाको भोटखोला गाउँपालिकामा सडक सञ्जाल छैन । ठाडो खोलाबाट वरुण दोभानसम्म सात किलोमिटर ट्रयाक मात्रै खोलिएको छ । यो कच्ची बाटोमा हिउँदको केही महिना मुस्किलले गाडी कुद्छन् । गाउँपालिकाले भने ४० लाख ७५ हजार रुपैयाँमा..

पुरा पढ्नुहोस् »

कास्की प्रहरीको गम्भीर लापरबाही, अनुसन्धान नै नगरी अभियुक्त सार्वजनिक ५ फाल्गुन २०७५, आईतवार ०५:१६

पोखरा, फागुन ५ । घटना छिटो सार्वजनीक गर्ने नाममा कास्की प्रहरी सहि सुचना दिनबाट चुकेको छ । गत माघ २९ गते पोखरामा १४ बर्षिय बालक हत्यामा आरोपित युवालाई पक्राउ गरेको प्रहरीले बिना अनुसन्धान अभियुक्तकै भनाइलाई आधार मानेर सूचना सार्वजनिक गरेको..

पुरा पढ्नुहोस् »

पोखराको लेकसाइड स्थित होटल मनास्लुमा आगलागी ५ फाल्गुन २०७५, आईतवार ०५:०१

पोखरा, फागुन ५ । पर्यटकीय नगरी पोखराको लेकसाइड स्थित होटल मनास्लुमा शनिबार मध्यरातमा आगलागी भएको छ । आठ तलाको उक्त होटलको भुइँ तलामा रहेको मिटर बक्समा बिद्युत सर्ट हुँदा आगलागी भएको हो । शनिवार राति करिब साढे १ बजे लागेको आगो दमकलको सहायताले..

पुरा पढ्नुहोस् »

पशुपति शर्माको युट्युवबाट हटाइएको गीतमा के छ त्यस्तो ? (पूर्णपाठसहित) ५ फाल्गुन २०७५, आईतवार ०४:५०

काठमाण्डौं, फागुन ५ । चर्चित लोकदोहोरी गायक पशुपति शर्माले तीन दिनअघिमात्रै सार्वजनिक गरेको ‘लुट्न सके लुट’ बोलको गीत उनले आफैं युट्युवबाट हटाएको घोषणा गरेका छन् । गीतका रचनाकार एवं गायक शर्माले भिडियो हटाए पनि यो गीत सामाजिक सञ्जालमा भाइरल..

पुरा पढ्नुहोस् »

दलित महिलालाई बलात्कार ओरोपमा प्रहरीका सई पक्राउ ५ फाल्गुन २०७५, आईतवार ०४:०४

मुगु, फागुन ५ । मुगुमा दलित महिलालाई बलात्कार गरेको आरोपमा प्रहरी नायब निरीक्षक (सई) पक्राउ परेका छन् । ३० वर्षीया दलित महिलालाई सापटी लिएको रकम लिन बोलाएर दलित महिलालाई बलात्कार गरेको आरोपमा जिल्लाको चैनस्थित अस्थायी प्रहरी चौकीका सई..

पुरा पढ्नुहोस् »

पोखराका सरकारी कार्यालयमै भेटियो एउटै नम्बरका दुई गाडी ! ४ फाल्गुन २०७५, शनिबार १४:२६

पोखरा, फागुन ४ । पोखरामा एउटै नम्बर प्लेट बोकेका २ वटा सरकारी सवारी साधन सञ्चालनमा रहेको पाइएको छ । पोखरा महानगरपालिका र बिद्युत प्राधिकरण दुबै सरकारी कार्यालयसँग ग १ ग १२३ नम्बरका २ वटा सवारी साधन छन् । पोखरा महानगरपालिकासँग रहेको फोहोर संकलन..

पुरा पढ्नुहोस् »

तनहूँमा छिमेकीसँग मिलेर दिदीले गरिन् आफ्नै भाइको हत्या, तीनजना पक्राउ ४ फाल्गुन २०७५, शनिबार १२:२५

पोखरा, फागुन ४ । आफ्नै भाइको हत्या गरि ईनारमा फाल्ने एक दिदी सहित अन्य २ जनालाई जिल्ला प्रहरी कार्यालय तनहुँले पक्राउ गरेको छ । यहि माघ २१ गते दिउँसो भानु नगरपालिका–९ काउरेटारमा स्थानियको बारीमा सिञ्चाईको लागि खनेको ईनार भित्र अपरिचित..

पुरा पढ्नुहोस् »

पर्वतमा आफ्नै प्रेमिका बेपत्ता बनाए प्रेमीले, प्रहरीमा मुद्धा दर्ता ४ फाल्गुन २०७५, शनिबार ११:५८

पर्वत, फागुन ४ । विवाह गर्छु भनेर लिएर हिँडेकी प्रेमिकालाई बेचविखन गरेको अभियोगमा भारतीय सेनाका लाहुुरे प्रेमीको विरुद्ध प्रहरीले चार वर्षपछि मुद्दा दर्ता गरेको छ । विवाह गर्छु भनेकाले प्रेमीको विश्वासमा हिँडेकी पर्वतको भंगाराकी सीता..

पुरा पढ्नुहोस् »