शिक्षा


स्ववियु चुनाव फागुन १४ गते, तयारी सुरु भो ७ माघ २०७५, सोमबार १४:३२

काठमाण्डौं, माघ ७ । त्रिभुवन विश्वविद्यालयले आगामी फागुन १४ गतेका लागि स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन तोकेको छ । त्रिभुवन विश्वविद्यालय, विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले आसन्न स्ववियु निर्वाचन तयारी सम्बन्धमा..

पुरा पढ्नुहोस् »

स्ववियू चुनावको बिषयलाई लिएर पोखरा इञ्जिनियरिङ कलेजमा तनाव २४ पुष २०७५, मंगलवार ११:५७

पोखरा, पुस २४ । पोखरा इञ्जिनियरिङ कलेजमा विद्यार्थी र क्याम्पस प्रशासन बीच तनाव सुरु भएको छ । स्ववियू चुनावको माग गर्दै चरणबद्ध रुपमा दवावको कार्यक्रम गर्दै आएका विद्यार्थीहरुलाई क्याम्पस प्रशासनले बाहिरका मान्छे ल्याएर कुटपिट गरेको भन्दै..

पुरा पढ्नुहोस् »

कापी परीक्षण गर्दा २५ हजार घुस २३ पुष २०७५, सोमबार ०२:०८

काठमाण्डौं, पुस २३ । विद्यार्थीसँग रकम असुलेर कपी परीक्षण गरेको पाइएपछि प्रहरीले त्रिभुवन विश्वविद्यालयअन्तर्गतको कीर्तिपुर नेसनल आयुर्वेद रिसर्च एन्ड ट्रेनिङ सेन्टरमा कार्यरत एक विशेषज्ञसहित दुईजनालाई पक्राउ गरेको छ । यो समाचार आजको नयाँ..

पुरा पढ्नुहोस् »

पर्वतमा अचम्मको नियम–३ कक्षा पास गरे ३६ हजार भत्ता २२ पुष २०७५, आईतवार ०२:१४

पर्वत, पुस २२ । कक्षा तीन सम्म पनि नपढी बालबालिकाले विद्यालय छाड्ने समस्या बढेपछि पर्वतको एक विद्यालयले दिवा खाजा, पोसाक, शैक्षिक सामग्रीबाहेक भत्तासमेत वितरण गर्न थालेको छ । कुश्मा नगरपालिका १ पाङको मालढुङ्गामा सञ्चालित श्रमिक प्राथमिक..

पुरा पढ्नुहोस् »

शुक्लागण्डकीमा गण्डकी विश्वविद्यालय बनाईने १४ पुष २०७५, शनिबार ०२:३६

प्रकाश ढकाल पोखरा, पुस १४ । गण्डकी सरकारले तनहूँको शुक्लागण्डकीमा प्रदेश स्तरीय विश्वविद्यालय स्थापना गर्ने भएको छ । विश्वविद्यालय स्थापना गर्न गठन भएको प्रारम्भीक अध्ययन समितिले शुक्लागण्डकी उपयुक्त भएको प्रतिवेदन अघिल्लो महिना सरकारलाई..

पुरा पढ्नुहोस् »

शिक्षकले पिटेपछि ७ कक्षामा पढ्ने एक छात्रको मृत्यु १२ पुष २०७५, बिहीबार ०३:३५

बारा, पुस १२ । शिक्षकको कुटपिटपछि कक्षा ७ मा पढ्ने एक छात्रको मृत्यु भएको छ । पिट्ने शिक्षक फरार छन् । यो समाचार आजको कान्तिपुर दैनिकमा छ । कलैया उपमहानगरपालिका –१ स्थित नमुना निमाविमा अध्ययनरत पर्सा गाउँका वीरेन्द्र महतो मण्डलका छोरा १३..

पुरा पढ्नुहोस् »

१८ बर्ष पुगेपछि गाडी देखें, त्यसैले मेसिन गाडीसँग डर लाग्छ–दयाहाङ राई ९ पुष २०७५, सोमबार ०७:४६

पोखरा, पुस ९ । दयाहाङ राई, नेपाली चलचित्रमा निकै रुचाईएका अभिनेता । उनले फिल्मी हिरोमा चाहिने खास खास टाईटलहरु नै चेन्ज गरिदिएका छन् । उनी पछिल्लो समय नेपाली चलचित्रमा अब्बल सावित भैरहेका छन् । खास हँसिलो पाराले मनभित्रको पीडा पोख्न सक्ने उनको..

पुरा पढ्नुहोस् »

स्याङजालीसँग बुढी औंला लुकाउनुपर्छ भन्दा खुव रिस उठ्थ्यो–खगेन्द्र लामिछाने ८ पुष २०७५, आईतवार १४:३९

पोखरा, पुस ८ । पोखरा फेवा किनारमा अहिले देश तथा विदेशबाट पनि साहित्यकर्मीहरुको जमघट छ । कलाकार, पत्रकार, लेखक देखि विभिन्न ब्यक्तिहरु लिटरेचर फेष्टिभलमा रमाईरहेका छन् । विभिन्न ब्यक्तिहरुसँगको गरमागरक गफगाफले महोत्सवको मेहफिल झन् तातिरहेको छ..

पुरा पढ्नुहोस् »

बस दुर्घटनापछि रित्तियो शिक्षालय, बजार पूरै शोकमा ८ पुष २०७५, आईतवार ०३:०५

दाङ, पुस ८ । तुलसीपुर–३ मा शुक्रबार साँझ भएको बस दुर्घटनामा ज्यान गुमाउने २३ जनाकै सनाखत भएको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार दाङका ६ जना, जुम्लाका ११ जना, जाजरकोट, बाजुरा, बझाङ, कञ्चनपुर, डोल्पा र..

पुरा पढ्नुहोस् »

पोखराको फेवातालमा साहित्यको कुम्भमेला (फोटो फिचर) ७ पुष २०७५, शनिबार ०८:४८

पोखरा, पुस ७ । बुकवर्म फाउन्डेसनको आयोजना रहेको सातौं नेपाल साहित्य महोत्सव शनिबारदेखि पोखरामा सुरु भएको छ । ‘सौन्दर्यको सहरमा शब्दहरुको संकथन’ ट्यागलाइन दिइएको महोत्सवमा विभिन्न देशका ख्यातिप्राप्त लेखक साहित्यकार वक्ताका रुपमा सहभागी..

पुरा पढ्नुहोस् »