तनहूँबाट देउवाले भने–निर्मलाका हत्यारलाई सरकारले लुकायो ६ माघ २०७५, आईतवार १३:२१
तनहूँ, माघ ६ । नेपाली कांग्रेसका सभापति तथा पूर्व–प्रधानमन्त्री शेरबहादुर देउवाले निर्मला पन्तको हत्यारालाई सरकारले नै संरक्षण गरेको आरोप लगाएका छन् । नेपाली कांग्रेस तनहुँले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले..
पुरा पढ्नुहोस् »