राजनीति


पारसलाई भेट्न किन आएनन् ज्ञानेन्द्र र हिमानी ? १८ माघ २०७५, शुक्रबार ०३:१३

काठमाण्डौं, माघ १८ । पूर्वयुवराज पारस शाह ५ दिनदेखि गम्भीर अवस्थामा नर्भिक हस्पिटलमा उपचाररत छन् । तेस्रोपटक हृदयघात भएपछि अस्पताल भर्ना भएका उनलाई एन्जियोप्लास्टी तथा स्टेन्ट प्रत्यारोपण गरिएको छ । डाक्टरहरुले उनी अझै खतरामुक्त नभइसकेको..

पुरा पढ्नुहोस् »

पोखराको पृथ्वीनारायण क्याम्पसमा प्रहरी र विद्यार्थीबीच झडप १६ माघ २०७५, बुधबार १३:२१

पोखरा, माघ १६ । पोखराको पृथ्वीनारायण क्याम्पसमा प्रहरी र विद्यार्थीबीच झडप भएको छ । नेपाल विद्यार्थी संघको केन्द्रिय कार्यक्रम अन्तर्गत बुधबार साँझ मसाल जुलुस निकालेको थियो । मसाल जुलुस निकाल्न लाग्दा प्रहरीले क्याम्पस गेटमै पुगेर हस्तक्षेप..

पुरा पढ्नुहोस् »

३ करोड जनसंख्यामा १२ हजार सहिद १६ माघ २०७५, बुधबार ०२:५५

काठमाण्डौं, माघ १६ । करिब तीन करोड जनसंख्या भएको मुलुकमा सहिदको संख्या झन्डै १२ हजार पुगेको छ । सरकारले प्रत्येक वर्ष आफूअनुकूल संख्या थप्दै जाँदा सहिदको सूची लम्बिएको हो । यसले गर्दा सहिदकै अवमूल्यन हुन थालेको छ । राणा शासनमा प्रजातन्त्रका..

पुरा पढ्नुहोस् »

अस्पतालले भन्यो–‘पारसको मुटु एकदमै कमजोर छ’ १५ माघ २०७५, मंगलवार १६:५१

काठमाण्डौं, माघ १५ । पूर्वयुवराज पारस शाहको स्वास्थ्य अवस्था खतरामुक्त रहेको नर्भिक अस्पतालले जनाएको छ । शाहको उपचारमा संलग्न चिकित्सकको टोलीले मंगलबार पत्रकार सम्मेलन गरेर उनको स्वास्थ्य अवस्था खतरामुक्त रहेको जानकारी दिएको हो । उपचारमा..

पुरा पढ्नुहोस् »

पारसको अवस्था नाजुक, थाईल्याण्डमा रहेकी हिमानी आजै नेपाल फर्किँदै १५ माघ २०७५, मंगलवार ०२:३७

ललितपुर, माघ १५ । पूर्वयुवराज पारस शाहको करिब एक घन्टाको पाटन बसाइ सोमबार धेरैका लागि चासोको विषय बन्यो । विश्व सम्पदा सूचीकृत पाटन दरबार क्षेत्रमा अवस्थित महादेव मन्दिर र हिरण्यवर्ण महाविहारको पूजा गर्न उनी पाटन गएको आजको नेपाल समाचारपत्र..

पुरा पढ्नुहोस् »

महाधिवेशन गर्न पौडेलको प्रस्ताव, देउवाको अस्वीकार १५ माघ २०७५, मंगलवार ०२:२८

काठमाण्डौं, माघ १५ । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले २०७६ फागुन ७ मा पार्टीको १४ औँ महाधिवेशन गर्न प्रस्ताव गरेका छन् । केन्द्रीय कार्यसमितिको बैठकमा सोमबार उनले महाधिवेशनको तालिका प्रस्ताव गरे पनि सभापति शेरबहादुर देउवाले त्यसलाई..

पुरा पढ्नुहोस् »

सांसद दीपक मनाङेले लिए सपथ (भिडियो सहित हेर्नुस्) १४ माघ २०७५, सोमबार १२:५७

पोखरा, माघ १४ । मनाङ (ख) बाट बिजयी राजीव गुरुङ उर्फ दीपक मनाङेले सपथ लिएका छन् । सोमबार गण्डकी प्रदेशसभा भवनमा उनले सभामुख समक्ष सपथ लिएका हुन् । कानुनमन्त्री हरि चुमान, सरकारका प्रबक्ता तथा भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेत, उपसभामुख..

पुरा पढ्नुहोस् »

प्रधानमन्त्री कार्यालयले नै गर्यो कानुन उल्लंघन १३ माघ २०७५, आईतवार ०३:०९

काठमाण्डौं, माघ १३ । सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा ‘वार रुम’ को ‘भिडियो कन्फेरेन्सिङ सिस्टम’ खरिदका लागि गरेको बोलपत्र आह्वानको सूचना सार्वजनिक खरिद ऐनको प्रावधानविपरित रहेको पाइएकोे छ । यो समाचार आजको नागरिक दैनिकमा..

पुरा पढ्नुहोस् »

पोखरा इञ्जिनियरिङ कलेज–स्वविप अध्यक्षमा अनेरास्ववियूका सुवेदी, सचिवमा नेविसंघका राजभण्डारी १२ माघ २०७५, शनिबार १२:३५

पोखरा, माघ ११ । पोखराको फिर्के स्थित पोखरा इन्जिनियरिङ कलेज (पेक) को स्वतन्त्र विद्यार्थी परिषद्को अध्यक्षमा किशोर चन्द्र सुबेदी विजयी भएका छन् । अनेरास्ववियुको प्यानलबाट उमेद्वारी दिएका सुबेदीले नेविसंघका तर्फबाट उमेद्वारलाई ६३ मतले पछि..

पुरा पढ्नुहोस् »

दुई तिहाईको दम्भ, जनमतको बेवस्था १२ माघ २०७५, शनिबार ०२:४३

काठमाण्डौं, माघ ११ । अस्ट्रेलियको संसद अन्डरग्राउण्ड छ । त्यसको सांकेतिक अर्थ हो, जनता भन्दामाथि संसद् हुँदैन । जनताभन्दा तल संसद् हुन्छ भनेर नै सांकेतिक रुपमा त्यस्तो व्यवस्था गरिएको थियो । तर, नेपालमा ठिक उल्टो देखियो । निर्वाचित भएपछि..

पुरा पढ्नुहोस् »