राजनीति


युवा संघ केन्द्रीय कमिटीलाई पूर्णता १८ आश्विन २०७६, शनिबार १०:४८

  काठमाडौं, असोज १८ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को जनसंगठन राष्ट्रिय युवा संघ नेपालले एकतापछिको केन्द्रीय समितिलाई पूर्णता दिएको छ । साबिकको युवा संघ र वाइसीएल नेपालबाट सहमति र भागबन्डाका आधारमा ३३५ सदस्यीय केन्द्रीय..

पुरा पढ्नुहोस् »

दुईतिहाइ सरकारको मूल्यांकन जनताले गरिराखेका छन् : नेता नेपाल १८ आश्विन २०७६, शनिबार १०:३०

  भक्तपुर, असोज १८ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता माधवकुमार नेपालले दुईतिहाइ सरकारको कामको मूल्यांकन नेपाली जनताले गरिराखेको बताएका छन् । पुष्पलाल स्मृति प्रतिष्ठान जिल्ला समितिले सूर्यविनायकमा शनिबार आयोजना गरेको शुभकामना..

पुरा पढ्नुहोस् »

सरकारले संविधानको मर्म र भावनाअनुसार काम गर्नुपर्छ : गच्छदार १७ आश्विन २०७६, शुक्रबार १२:१३

  विराटनगर, असोज १७ । नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले सरकारले संविधानको मर्म र भावनाअनुसार काम गर्नुपर्ने बताएका छन् । विराटनगर विमानस्थलमा बिहीबार बिहान पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले सरकारको हरेक गतिविधि..

पुरा पढ्नुहोस् »

धर्म र संस्कृति माथिको प्रहारले महिला हिंसा बढे : सांसद केसी १६ आश्विन २०७६, बिहीबार १२:३२

असोज,  पोखरा १६ । नेपाली काग्रेसका आमन्त्रित केन्द्रिय सदस्य एंव संघिय संसदका सदस्य सूर्य बहादुर केसीले धर्म संस्कृती माथि भएको प्रहारले नै मुलुकमा महिला हिंसाका घट्नाहरु बढ्दै गएको वताए ।नेपाली काग्रेस वडा नं ६ इकाईद्धारा पोखराको लेकसाइडमा..

पुरा पढ्नुहोस् »

धर्म र संस्कृति माथिको प्रहारले महिला हिंसा बढे : सांसद केसी १६ आश्विन २०७६, बिहीबार ११:५७

  पोखरा, असोज १६ । नेपाली काँग्रेसका आमन्त्रित केन्द्रिय सदस्य एंव संघिय संसदका सदस्य सूर्य बहादुर केसीले धर्म संस्कृतीमाथि भएको प्रहारले नै मुलुकमा महिला हिंसाका घट्नाहरु बढ्दै गएको बताएका छन् । नेपाली काग्रेस वडा नं ६ इकाईद्वारा..

पुरा पढ्नुहोस् »

महरा काण्ड सार्वजनिक गर्ने पत्रकार शिवाकोटीको सुरक्षाको ग्यारेण्टी गर्न माग १६ आश्विन २०७६, बिहीबार १०:२०

  काठमाडौं, असोज १६ । सभामुख कृष्णबहादुर महराद्वारा संघीय संसद सचिवालयका एक महिला कर्मचारीलाई यौन दुव्र्यवहार गरेको’ भन्ने समाचारको विषयलाई लिएर पत्रकार अजयबाबु शिवाकोटी माथी सुरक्षा थ्रेट बढेकोप्रति नेपाल प्रेस युनियनले गम्भीर..

पुरा पढ्नुहोस् »

महरा प्रकरणः नेकपाका महिला सांसदहरुले आवाज उठाएनन् १६ आश्विन २०७६, बिहीबार ०२:११

काठमाण्डौं, असोज १६ । प्रतिनिधिसभाका तत्कालीन सभामुख कृष्णबहादुर महराले संसद् सचिवालयकी महिला कर्मचारीमाथि ‘यौन दुव्र्यवहार’ गरेको विषय सोमबार साँझ एक कान, दुई कान हुँदै मैदान भयो । राजनीतिक दलका नेता, कार्यकर्ता, सर्वसाधारण लगायतले घटनाको..

पुरा पढ्नुहोस् »

सभामुख पद रिक्त-नेकपाको सभामुख र उपसभामुखमध्ये एक पद गुम्ने १६ आश्विन २०७६, बिहीबार ०१:५६

काठमाण्डौं, असोज १६ । संघीय संसद्की महिला कर्मचारीमाथि यौनदुव्र्यवहार गरेको आरोपमा सभामुखबाट कृष्णबहादुर महराले राजीनामा दिएपछि नेकपाभित्र सभामुख कसलाई बनाउने बहस सुरु भएको छ । संविधान र प्रतिनिधिसभा नियमावलीअनुसार नेकपाले सम्हाल्दै..

पुरा पढ्नुहोस् »

महराले सांसद पदबाट राजीनामा नदिए पार्टीले हटाउने १५ आश्विन २०७६, बुधबार ०२:५०

काठमाण्डौं, असोज १५ । बलात्कारको आरोप लागेपछि सभामुख पदबाट राजीनामा दिएपनि कृष्णबहादुर महराले अझै सांसद पदबाट राजीनामा दिएका छैनन् । सत्तारुढ नेकपाको सचिवालय बैठकले महरालाई सभामुख र सांसद दुवै पदबाट राजीनामा गर्न सुझाव दिएको छ । तर महरा भने..

पुरा पढ्नुहोस् »

महरा प्रकरणः २४ घण्टामा के–के भए ? १५ आश्विन २०७६, बुधबार ०२:३८

काठमाण्डौं, असोज १५ । यौन दुर्व्यवहार प्रकरणमा मुछिएका सभामुख कृष्ण बहादुर महराले मंगलबार सभामुख पदबाट राजीनामा दिए । संसद सचिवालयकी महिला कर्मचारीले आफूलाई महराले यौन दुर्व्यवहार गरेको आरोप लगाएपछि उनले मंगलबार नैतिकताको आधारमा राजीनामा..

पुरा पढ्नुहोस् »