राजनीति


सत्तारुढ नेकपाको चियापन बुधबार २८ आश्विन २०७६, मंगलवार १०:३६

  काठमाडौं, असोज २८ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले बडादसैं, तिहार, नेपाल संवत्, छठलगायत पर्वका अवसरमा विगतमाझैं यस वर्ष पनि बुधबार (असोज २९ गते) शुभकामना आदान–प्रदान तथा चियापन कार्यक्रम आयोजना गरेको छ । काठमाडौंको..

पुरा पढ्नुहोस् »

सभामुखका लागि नेकपाभित्रै तानातान २८ आश्विन २०७६, मंगलवार ०३:२०

काठमाण्डौं, असोज २८ । कृष्णबहादुर महराको बहिर्गमनसँगै सत्तारुढ नेकपाभित्र प्रतिनिधिसभाको सभामुखका लागि उपयुक्त पात्रको खोजी सुरु भएको छ । दुई अध्यक्ष र शीर्षस्तरका नेताहरु परामर्शमा जुटिरहँदा सभामुख पदमा पार्टी्भित्रका पूर्वएमाले र..

पुरा पढ्नुहोस् »

मन्त्रिपरिषद् हेरफेर हुँदै, उपसभामुखलाई राजीनामा दिन दवाव २८ आश्विन २०७६, मंगलवार ०३:१५

काठमाण्डौं, असोज २८ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल हेरफेर गर्ने तयारी गरेका छन् । पार्टीका अर्का अध्यक्ष पुष्मकमल दाहालसँगको परामर्शमा ओलीले मन्त्रिमण्डल पुनर्गठन गर्न लागेका हुन् । ओलीले सोमबार दाहालसँग यो विषयमा..

पुरा पढ्नुहोस् »

भू–जडित मुलुककोरुपमा विश्व रंगमञ्चमा नेपालले आफ्नो भूमिकालाई स्थापित गर्छ : उपप्रधान एवं रक्षामन्त्री पोखरेल २७ आश्विन २०७६, सोमबार १२:४१

  काठमाडौं, असोज २७ । उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले नेपालले चिनियाँ सरकारका अनुभव र कामहरुबाट सिक्न चाहेको बताएका छन् । सिल्क रोड युथ फोरमले सोमबार काठमाडौंमा गरेको ‘चाइना नेपाल युथ कर्पोरेसन कन्फ्रेन्स’लाई सम्बोधन गर्दै..

पुरा पढ्नुहोस् »

‘विश्वस्तरमै नेपालको सुरक्षा राम्रो रहेको सन्देश’ २७ आश्विन २०७६, सोमबार ११:१३

  काठमाडौं, असोज २७ । गृहमन्त्री रामबहादुर थापाले चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमणकाक्रममा प्रभावकारीरुपमा शान्ति, सुव्यवस्था कायम राख्न सफल भएको भन्दै सुरक्षाकर्मीहरुलाई धन्यवाद दिएका छन् । सोमबार गृह मन्त्रालयमा सुरक्षा निकायका..

पुरा पढ्नुहोस् »

हत्या आरोपमा पक्राउ परेका काँग्रेस सांसद आलम निलम्बित, सेवा–सुविधा रोक्का २७ आश्विन २०७६, सोमबार १०:५२

  काठमाडौं, असोज २७ । व्यक्ति हत्या आरोपमा पक्राउ परेका नेपाली कांग्रेसका सांसद मोहम्मद अफताब आलम सांसद पदबाट निलम्बनमा परेका छन् । संसद सचिवालयले आज सूचना जारी गरी आलम निलम्बनमा परेको जानकारी गराएको हो । रौटहट क्षेत्र नं २ बाट निर्वाचित..

पुरा पढ्नुहोस् »

कांग्रेस सांसद आलम गिरफ्तार, पाँच जनालाई इँटा भट्टामा पोलेर मारेको आरोप २७ आश्विन २०७६, सोमबार ०३:४०

रौतहट, असोज २७ । पाँच जनालाई इँटा भट्टामा पोलेर मारेको आरोप लागेका नेपाली कांग्रेसका सांसद मोहम्मद अफताव आलमलाई प्रहरीले गिरफ्तार गरेको छ । आलमलाई आइतबार बिहान रौतहटस्थित उनकै निवासबाट गिरफ्तार गरेको हो । आलम रौतहट २ बाट प्रतिनिधि सभा सदस्य..

पुरा पढ्नुहोस् »

कास्की काँग्रेसको शुभकामना तथा चियापान २७ आश्विन २०७६, सोमबार ०१:२०

  पोखरा, असोज २७ । नेपाली काँग्रेस कास्कीले विजयादशमी, दिपावली, छठ र इदको अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ । पोखरा चिप्लेढुङ्गास्थित कास्की काँग्रेस पार्टी कार्यालयमा आयोजित कार्यक्रममा पार्टीका नेता,..

पुरा पढ्नुहोस् »

नेपाल–चीनबीच विभिन्न समझदारीपत्रमा हस्ताक्षर २६ आश्विन २०७६, आईतवार ०९:५२

  काठमाडौं, असोज २६ । नेपालका सरकार प्रमुख र चीनका राष्ट्राध्यक्षको तहमा प्रतिनिधिमण्डलस्तरीय औपचारिक वार्ता राजधानीमा सम्पन्न भएको छ । चीनका राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री केपी शर्मा ओलीले आआफ्नो मुलुकको प्रतिनिधित्व गरेको उक्त..

पुरा पढ्नुहोस् »

चिनियाँ राष्ट्रपति सी चिनफिङ स्वदेश फर्किए २६ आश्विन २०७६, आईतवार ०९:३२

  काठमाडौं, असोज २६ । नेपालको दुई दिने राजकीय भ्रमण पूरा गरी चिनियाँ राष्ट्रपति सी चिनफिङ स्वदेश फर्किएका छन् । चिनियाँ राष्ट्रपति सीलाई राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्द बहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली लगायत उच्च..

पुरा पढ्नुहोस् »