प्रमुख समाचार


स्वकीय सचिवको तलब आफैँ लिन्छन् सभामुख महरा ४ पुष २०७५, बुधबार ०२:०५

काठमाण्डौं, पुस ३ । संघीय संसदका पदाधिकारी र सांसदले आफ्ना स्वकीय सचिव तथा सचिवालयका कर्मचारीको तलबभत्ता आफैँले बुझ्ने गरेको पाइएको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा छ । ऐनको व्यवस्थाविपरीत कर्मचारीको तलबभत्ता सबैभन्दा बढी बुझ्नेमा..

पुरा पढ्नुहोस् »

निर्मलाकी आमाले दिईन् आठ प्रहरीविरुद्ध उजुरी, को को परे ? ४ पुष २०७५, बुधबार ०१:५९

कञ्चनपुर, पुस ४ । निर्मला पन्त हत्याका प्रमाण नष्ट गरेको भन्दै उनकी आमा दुर्गादेवीले तत्कालीन एसपी दिल्ली विष्टसहित आठ प्रहरीविरुद्ध मंगलबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा जाहेरी दर्ता गराएकी छिन् । यो समाचार आजको नागरिक दैनिकमा छ..

पुरा पढ्नुहोस् »

कांग्रेसमा पदाधिकारी विवाद टुंगियो, कोषाध्यक्षबाहेक सबै पद निर्वाचित हुने ३ पुष २०७५, मंगलवार १४:०५

काठमाण्डौं, पुस ३ । लामो रस्साकस्सीपछि नेपाली कांग्रेसमा पदाधिकारी विवाद मिलेको छ । सहमतिअनुसार अब कांग्रेस ९ जना पदाधिकारी हुनेछन्, उनीहरु मध्ये कोषाध्यक्ष र प्रवक्ता बाहेक सबै निर्वा्चित हुनेछन् । सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता..

पुरा पढ्नुहोस् »

काहूँको महोत्सवमा प्रहरीले नै गुण्डागर्दी शैलिमा पैसा असुलेपछि…… ३ पुष २०७५, मंगलवार १३:५५

पोखरा, पुस ३ । जिल्ला प्रहरी कार्यालय कास्कीका १ प्रहरीले पोखरा ११ चलिरहेको काहुँ महोत्वसमा गुण्डागर्दी शैलीमा रकम असुल गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीमा कार्यरत प्रहरी जवान किरण भुजेलले महोत्सवका स्टलबाट रकम असुली गरेको व्यापारीले..

पुरा पढ्नुहोस् »

नेपालीसँग पैसा नलिने सहमति पछि एक्याप कार्यालयमा लगाएको ताला खुल्यो ३ पुष २०७५, मंगलवार ११:४८

पोखरा, पुस ३ । नेपालीलाई प्रवेश शुल्क लिएको विरोधमा दुई साताअघि लगाईएको एक्याप कार्यालय बीरेठाँटीको ताला सोमबार खोलिएको छ । संघर्ष समिति र एक्यापको प्रतिनिधिबीच सहमति भएपछि ताला खोलिएको हो । दुई पक्षबीच भएको सहमति अनुसार अव एक्याप..

पुरा पढ्नुहोस् »

पोखरामा तारका गुजुल्टा हट्दै, जोखिम टर्दै ३ पुष २०७५, मंगलवार ११:२१

पोखरा, पुस ३ । सिद्धार्थ चोकका सुमन थापा घर अगाडिझन्डिएको तारको गुजुल्टो हटे पछि दङ्ग छन् । ‘घर अगाडितारको गुजुल्टो कुनदिनदुर्घटनाहुने हो भन्ने लागि रहन्थ्यो,’उनले भने, ‘नचाहिने तार हट्यो । अब जोखिम पनि कम भयो ।’ यस्तै, सिद्धार्थ चोककै इन्द्र..

पुरा पढ्नुहोस् »

गण्डकी स्वास्थ्य निर्देशनालयका प्रमुख घुससहित पक्राउ, भ्रष्टाचार मुद्धा दायर ३ पुष २०७५, मंगलवार ११:०३

पोखरा, पुस ३ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका प्रमुख डा. तारानाथ पौडेलविरुद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ । डा. पौडेलले भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारले मंगलबार विशेष..

पुरा पढ्नुहोस् »

काँग्रसको विधानमा जुटेन सहमति–महासमिति बैठकस्थल सार्ने तयारी ३ पुष २०७५, मंगलवार १०:५५

काँग्रेस, पुस ३ । काँग्रेस केन्द्रीय समितिमा विधानका केही प्रावधानमा सहमति जुट्न नसकेपछि महासमिति बैठक लम्बिने र स्थान नै परिवर्तन गर्नुपर्ने भएको छ । पूर्वनिर्धारित कार्यतालिकाअनुसार महासमितिको बैठक सकिनुपर्ने समय पुस ३ गते अर्थात आज हो ।..

पुरा पढ्नुहोस् »

उखुबारीमा रगताम्य अवस्थामा भेटिइन् बालिका, बलात्कारको आशंका ३ पुष २०७५, मंगलवार १०:३९

जनकपुर, पुस ३ । धनुषाको ढल्केवर क्षेत्रको एक उखुबारीमा ७ वर्षीया बालिका रगताम्य अवस्थामा भेटिएकी छन् । उनीमाथि बलात्कार भएको आशंका गरिएको छ । इलाका प्रहरी कार्यालय, ढल्केवरले उनीमाथि बलात्कार भएको आशंकामा एक जनालाई पक्राउ गरेको छ । पक्राउ..

पुरा पढ्नुहोस् »

पूर्व राजा ज्ञानेन्द्र १६ दिन पोखरा बस्ने-रिसोर्टको २४ कोठा बुकिङ, एउटै कोठाको १२ हजार ३ पुष २०७५, मंगलवार ०२:५३

पोखरा, पुस ३ । सोमबार पोखरा आईपुगेका पूर्व राजा ज्ञानेन्द्र शाहको परिवार भर्खरै निर्माण भएको दोविल्लास्थित माउन्टेन ग्लोरी रिसोर्टमा बसेका छन् । धर्मपत्नी कोमलसँगै बुद्ध एयरबाट पोखरा झरेपछि उनी सीधै रिसोर्ट पुगेका हुन् । राजपरिवारका अन्य..

पुरा पढ्नुहोस् »