प्रमुख समाचार


निशानको नयाँ गाडी ‘किक्स’ पोखरामा ८ फाल्गुन २०७५, बुधबार ०२:४३

पोखरा, फागुन ८ । प्रिमियम मोटर्स प्रा.लि.पोखराले निशानको नयाँ गाडी ‘‘किक्स’’बजारमा ल्याएको छ । कम्पनीले नेपाली बजारमा किक्सले नयाँ उचाई पाउने दावी समेत गरेको छ । किक्सलाई मूल्य, ब्राण्ड र प्रिमियमनेशको हिसाबले ‘द इन्टिलिजेन्स एसयूभी’का रुपमा..

पुरा पढ्नुहोस् »

मन्त्री हेरफेरको तयारीमा नेकपा, रवीन्द्रदेखि वादलसम्मकाे नाम चर्चामा ८ फाल्गुन २०७५, बुधबार ०२:१०

काठमाण्डौं, फागुन ८ । नेपाल कम्युनिस्ट पार्टीभित्र सरकारमा सहभागी मन्त्री हेरफेर गर्ने तयारी सुरु भएको छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच सरकारमा सहभागी मन्त्रीहरु फेरफेर गर्ने..

पुरा पढ्नुहोस् »

फेरि चल्न थाले पोर्न साइट ! ८ फाल्गुन २०७५, बुधबार ०१:५९

काठमाण्डौं, फागुन ८ । सरकारले पूर्ण रुपमा प्रतिवन्ध लगाएको पोर्न साईटहरु निर्वाध रुपमा सञ्चालनमा आएको पाइएको छ । निर्मला हत्याकाण्डपछि समाजिक सञ्जालमा ब्यापक बलात्कारका घटनाहरु सार्वजनिक हुन थालेपछि सरकारले पोर्न साइटहरु पुर्ण रुपमा..

पुरा पढ्नुहोस् »

मेलम्ची आयोजनामा लफडा, मन्त्रीले गरिन् सचिवकै सरुवा ८ फाल्गुन २०७५, बुधबार ०१:५१

काठमाण्डौं, फागुन ८ । खानेपानी मन्त्री बिना मगरले मन्त्रालयका सचिव गजेन्द्र ठाकुरको सरुवा गराएकी छिन् । मेलम्ची खानेपानी आयोजनाको बाँकी काम गराउने विषयमा खानेपानी मन्त्री मगर र सचिव ठाकुरबीच मत बाझिएपछि सोमबार उनको सरुवा गरिएको हो..

पुरा पढ्नुहोस् »

बागलुङको छिस्तीमा पीकअप जीप दुर्घटना, ४ जनाको मृत्यु ८ फाल्गुन २०७५, बुधबार ०१:४१

बागलुङ, फागुन ८ । बागलुङ जिल्लाको दक्षिण भेगको जैमिनी नगरपालिकाको वडा नं ८ मा पीकअप जीप दुर्घटना भएको छ । ध १ ज ७९१ नम्वरको जीप दुर्घटनामा ४ जनाको मृत्यु भएको छ । जन कल्याण माध्यमिक बिद्यालयको बार्षिक उत्सब सकेर केवै तर्फ जाने क्रममा केलादी भन्ने..

पुरा पढ्नुहोस् »

पोखराका विप्लव पौडेल पर्यटन बोर्डको सदस्यमा नियुक्त ७ फाल्गुन २०७५, मंगलवार १५:२३

पोखरा, फागुन ७ । नेपाल पर्यटन बोर्डको कार्यकारी सदस्यमा पोखराका पर्यटन व्यवसायी विप्लव पौडेल नियुक्त भएका छन् । सोमबारको मन्त्रीस्तरीय बैठकले पौडेललाई सदस्यमा नियुक्त गरेको हो । पर्यटन संस्कृति तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारीले..

पुरा पढ्नुहोस् »

युवराज खतिवडा प्रहरी नियन्त्रणमा ७ फाल्गुन २०७५, मंगलवार १०:५८

पोखरा, फागुन ७ । पोखरामा ठेक्कापट्टा चलाउँदै आएका ब्यापारी युवराज खतिवडालाई प्रहरीले पक्राउ गरेको छ । गाली बेईजती तथा डर धम्कीको आरोपमा उजुरी परेपछि कास्की प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो । पोखरा ५ कि वडा सदस्य अञ्जु केसीले खतिवडा विरुद्ध..

पुरा पढ्नुहोस् »

आर्मीका रिमाललाई पोखरा म्याराथनको उपाधी ७ फाल्गुन २०७५, मंगलवार ०६:५७

पोखरा, फागुन ७ । सफल पोखरा म्याराथनको उपाधी नेपाल आर्मीका हरि रिमालले जितेका छन् । निर्धारित ४२.१९५ किलोमिटर दुरी २ घण्टा ४० मिनेट १० सेकेण्डमा पार गर्दै रिमालले नगद १ लाख पुरस्कार पाए । दोश्रो हुने एपिएफका खीमबहादुर खत्रीले ७० हजार, तेश्रो हुने..

पुरा पढ्नुहोस् »

बोल्न नसक्ने ११ वर्षीया बालिकामाथि सामूहिक बलात्कारपछि ज्युँदै जलाइएको पुष्टि ७ फाल्गुन २०७५, मंगलवार ०३:०८

जनकपुर, फागुन ७ । धनुषामा आधा शरीर जलेको अवस्थामा मृत भेटिएकी बालिकाको सामूहिक बलात्कारपछि हत्या भएको पुष्टि भएको छ । धनुषाकी ११ वर्षीया बालिका दुतिया रैसेलीको शव जलेको अवस्थामा फागुन २ गते भेटिएको थियो । मिथिला नगरपालिका–३ हरिहरपुरका नारायण..

पुरा पढ्नुहोस् »

सीडीओ र एसपी सवार गाडी दुर्घटना शंकास्पद ७ फाल्गुन २०७५, मंगलवार ०२:५४

काठमाण्डौं, फागुन ७ । बारामा तीन साताअघि भएको जीप दुर्घटना शंकास्पद देखिएको छ । आजको नयाँ पत्रिका दैनिक लेख्छ– सशस्त्र प्रहरीका एसपी बलराम पोखरेलको मृत्यु तथा बराका सीडीओ गणेश भट्टराई गम्भीर घाइते भएको दुर्घटनामा चालकले ब्रेक नै लगाउने प्रयास..

पुरा पढ्नुहोस् »