शौचालयमै बेहोस भएर पोखरामा एकजनाको मृत्यु १० फाल्गुन २०७५, शुक्रबार १४:२३
पोखरा, फागुन १० । शौचालयमा बेहोस भएर पोखरामा एकजनाको मृत्यु भएको हो । पोखरा १४ खाल्टेमसिना बस्ने २३ बर्षिय समिर रानाभाट आफ्नै घरको शौचालयमा अचेत अवस्थामा फेला परेका हुन् । बेहोस भएपछि उनलाई उपचारका लागि क्षेत्रीय अस्पताल लगिएकोमा डाक्टरले..
पुरा पढ्नुहोस् »

