प्रमुख समाचार


हेलिकोप्टर दुर्घटना–मन्त्री रवीन्द्र अधिकारी सहित सबैको निधन १५ फाल्गुन २०७५, बुधबार ०९:२६

काठमाण्डौं, फागुन १५ । ताप्लेजुङमा दुर्घटनाग्रस्त हेलिकोप्टरमा सवार ७ जनाको शव फेला परेको छ । फुङलिङ नगरपालिका (१०, काफ्लेपाटीमा भएको दुर्घटनास्थलमा ७ जनाको शव फेला परेको हेली सोसाइटी अफ नेपालका एक प्रतिनिधिले पुष्टि गरेका हुन् । फुङलिङ..

पुरा पढ्नुहोस् »

पर्यटनमन्त्री रवीन्द्र अधिकारी चढेको हेलिकोप्टर दुर्घटना भएको पुष्टी, को को थिए ? १५ फाल्गुन २०७५, बुधबार ०८:५६

काठमाण्डौं, फागुन १५ । ताप्लेजुङमा एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटना भएको पुष्टी भएको छ । प्रहरी र विमानस्थल कार्यालयले दुर्घटना भएको पुष्टि गरेको हो । ताप्लेजुङको पाथिभरा नजिक भएको एयर डाइनेस्टी हेलिकोप्टर दुर्घटनामा संस्कृति, पर्यटन..

पुरा पढ्नुहोस् »

पर्यटनमन्त्री रवीन्द्र अधिकारी चढेको हेलिकोप्टर सम्पर्क विहिन १५ फाल्गुन २०७५, बुधबार ०८:३१

काठमाण्डौं, फागुन १५ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित ६ जना चढेको एयर डाइनेस्टी हेलिकोप्टर सम्पर्क्विहीन भएको छ। गृहसचिव प्रेमकुमार राईका अनुसार उक्त हेलिकोप्टर ताप्लेजुङका लागि काठमाडौंबाट आजै उडेको थियो..

पुरा पढ्नुहोस् »

पोखरा विश्वविद्यालय बन्द, विद्यार्थीको विरोध प्रदर्शन जारी १५ फाल्गुन २०७५, बुधबार ०७:३०

पोखरा, फागुन १५ । इन्जिनियरिङ सातौं सेमेस्टरको परीक्षाफलप्रति असन्तुष्ट पोखरा विश्वविद्यालयका विद्यार्थी र प्रशासनबीच वार्ता नहुँदा फेरि तनावपूर्ण स्थिति सिर्जना भएको छ । विद्यार्थीले उत्तरपुस्तिका पुनः जाँचको माग गर्दै अनसन जारी राखेका..

पुरा पढ्नुहोस् »

एम्बुलेन्स दुर्घटना हुँदा गोरखाका श्रेष्ठको मृत्यु १५ फाल्गुन २०७५, बुधबार ०७:२०

भतरपुर, फागुन १५ । चितवनमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । अन्य दुई घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत भरतपुर महानगरपालिका–३ शहीदचोक नारायणगढमा मङ्गलबार राति गोरखाबाट भरतपुरतर्फ आउँदै गरेको ग२च ४६०० नंको एम्बुलेन्स..

पुरा पढ्नुहोस् »

गण्डकी मेडिकल कलेज–दुई पक्षको अडानले दिनहूँ तनाव १५ फाल्गुन २०७५, बुधबार ०३:०७

प्रकाश ढकाल पोखरा, फागुन १५ । आन्दोलनरत विद्यार्थी र कलेज प्रशासन दुवैको अडानका कारण गण्डकी मेडिकल कलेजको तनाव साम्य हुने संकेत छैन । विद्यार्थीहरु आफ्ना मागमा अडिग छन् भने कलेज प्रशासन माग पूरा नगर्ने पक्षमा छ । १ महिनाअघि देखि रोकिएको कलेजको..

पुरा पढ्नुहोस् »

भारत–पाकिस्तानबीच तनाव, नेपालमा उच्च सुरक्षा सर्तकता १५ फाल्गुन २०७५, बुधबार ०२:५७

काठमाण्डौं, फागुन १५ । भारतीय वायुसेनाले मंगलबार पाकिस्तानमा बम प्रहार गरे लगत्तै दुवै मुलुक वीच विकसित भएको तनावपछि नेपालले पनि उच्च सुरक्षा सर्तकता अपनाएको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा टीका बन्धनले लेखेका छन् । एक अर्को मुलुक..

पुरा पढ्नुहोस् »

अचम्मको परम्परा–गोरखाको लाप्राकमा गाउँलेले गरे मकैको विहे १५ फाल्गुन २०७५, बुधबार ०२:४८

पोखरा, फागुन १५ । दुलाहा र दुलही दुईतिर गाउँलेहरु बाँडिएका थिए । कोही डोली रंगाउँदै थिए, कोही बेहुलाबेहुली सिंगार्दै । धार्चे गाउँपालिका ४ लाप्राकमा मंगलबार बिहानैदेखि बिहेको तयारी चलिरहेको थियो । दुलहाको घर ठुलो आँगन, दुलहीको घर फर्सी । बिहे..

पुरा पढ्नुहोस् »

एन्फा कास्कीको लापरबाही–बिजेतालाई महिनादिनसम्म दिएन पुरस्कार १४ फाल्गुन २०७५, मंगलवार १३:१२

पोखरा, फागुन १४ । अघिल्लो महिना आयोजना गरिएको मनकामना केवलकार पोखरा कपको बिजेताले महिनादिन वितिसक्दा पनि पुरस्कार पाएको छैन । अखिल नेपाल फुटबल संघ (एन्फा) कास्कीले आयोजना गरेको प्रतियोगिताको बिजेता क्यामरुनी टोली डफिन्स क्लवले ७ लाख ५५ हजार र..

पुरा पढ्नुहोस् »

पोखराको लेकसाइडमा स्कुटर र मोटरसाइकल ठोकिँदा २ जना घाइते, मोटरसाइकल तोडफोड १४ फाल्गुन २०७५, मंगलवार १२:२६

पोखरा, फागुन १४ । पोखराको लेकसाइडमा मोटरसाइकल र स्कुटर ठोकिँदा २ जना घाइते भएका छन् । ग १३ प २८५६ नम्बरको स्कुटर र ग १० प ८३३० नम्बरको मोटरसाईकल एक आपसमा ठक्कर खाँदा स्कुटर चालक पोखरा ३ नदिपुरका १८ बर्षिय रोहण खड्की र मोटरसाइकल चालक रमेश पहारी..

पुरा पढ्नुहोस् »