प्रमुख समाचार


कारागारमा झडप हुँदा २९ जनाको मृत्यु ! १२ जेष्ठ २०७६, आईतवार ०१:२७

एजेन्सी, जेठ १२ । भेनेजुयलाको अक्कारिगुवा शहरमा रहेको कारागारमा झडप हुंदा कम्तिमा २९ जनाको मृत्यु भएको छ । घटनामा परि कम्तिमा १९ जना प्रहरी घाईते भएका छन् । बन्दीहरुसंग हतियार रहेको र उनीहरुले ग्रिनेट विष्फोट गराएको प्रहरीले जनाएको..

पुरा पढ्नुहोस् »

सगरमाथा आरोहणमा गएका १० को मृत्यु ११ जेष्ठ २०७६, शनिबार १७:२४

काठमाण्डौं, जेठ ११ । एक हप्ताको अवधिमा सगरमाथा आरोहणका लागि गएका १० आरोहीको मृत्यु भएको छ । शनिबार बिहान ४४ वर्षीय वेलायती नागरिक रोबिन फिसरको मृत्यु भएसँगै यो एक हप्ताको अवधिमा सगरमाथामा मृत्यु हुनेको संख्या १० पुगेको सगरमाथा आरोहण अभियानका..

पुरा पढ्नुहोस् »

पर्शुरामकाे बैमानी–थाइल्याण्डमा बसेर मानव बेचविखन र करोडौँ ठगी (पढ्नुस्) ११ जेष्ठ २०७६, शनिबार १७:१३

काठमाण्डौं, जेठ ११ । थाइल्याण्डमा बसेर मानव बेचविखन तथा ओसारपसार गरेको आरोपमा एक नेपाली पक्राउ परेका छन् । पक्राउ पर्नेमा भोजपुर, हेलौचा गाविस– ३ घर भई हाल काठमाडौँ गौरीघाट( ८ बस्दने ३८ वर्षीय परशुराम गुरुङ रहेको प्रहरीको केन्द्रीय अनुसन्धान..

पुरा पढ्नुहोस् »

बस र ट्रक ठोक्किँदा दुईको मृत्यु, २३ जना घाइते ११ जेष्ठ २०७६, शनिबार १६:२०

सिरहा, जेठ ११ । पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत सिरहाको मिर्चैया नगरपालिकास्थित प्रयागपुर चोकमा गएराति बस र ट्रक ठोक्किएर भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन् । ना ८ ख ९८२ नम्बरको प्राइम बस झापाको भद्रपुरबाट..

पुरा पढ्नुहोस् »

विद्यार्थीको कुटाईबाट हेड मास्टरको आँखा फुट्यो ११ जेष्ठ २०७६, शनिबार ०७:२०

काठमाण्डौं, जेठ ११ । काठमाडौँमा विद्यार्थीको कुटाइबाट प्रधानाध्यापकको आँखा फुटेको छ । गोकर्णेश्वरको अनाथ र गरिब परिवारका बालबालिकालाई होस्टलमा राखेर पढाउँदै आएका प्रधानाध्यापक तामाङको २२ वर्षीय छिरिङ तामाङले आक्रमण गर्दा उनको आँखा फुटेको..

पुरा पढ्नुहोस् »

पत्रकार पौडेललाई थमन महेश पत्रकारिता पुरस्कार ११ जेष्ठ २०७६, शनिबार ०२:५९

पोखरा, जेठ ११ । नेपाल पत्रकार महासङ्ग गण्डकी प्रदेश समितिका अध्यक्ष त्रिभुवन पौडेललाई थमन महेश स्मृति पत्रकारिता पुरस्कार २०७५ बाट पुरस्कृत गरिने भएको छ । पोखराबाट प्रकाशित हुने स्वाभिमान साप्ताहिकका तत्कालीन सम्पादक थमन परियार तथा अर्का..

पुरा पढ्नुहोस् »

अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार बासु र दिपकलाई ११ जेष्ठ २०७६, शनिबार ०२:४१

पोखरा, जेठ ११ । अन्नपूर्ण सेन्चुरी पर्यटन समितिद्धारा सञ्चालित अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार राससकर्मी बासुदेव पौडेल र कान्तिपुरकर्मी दीपक परियारलाई संयुक्त रूपमा प्रदान गरिने भएको छ । पुरस्कारको राशि रु २५ हजार नगद, दोसल्ला र..

पुरा पढ्नुहोस् »

पोखराको फेवातालमा २७ डुबे, ३ जनाको हेलिकप्टरबाट उद्धार (सैन्य अभ्यास) ११ जेष्ठ २०७६, शनिबार ०२:३२

पोखरा, जेठ ११ । पोखराको फेवातालमा शुक्रबार करिब १२ बज्नै लागेको थियो । न कुनै हुरी, न अरु विपद् । दुई डुंगा एक्कासी डुबे । डुंगा पल्टेसंगै तालमा डुबेका २७ जनालाई बचाउन तीन वटा मोटरबोट कुदे । तत्कालै २४ जनाको उद्धार भयो । तीन जना डुबे हराए ।..

पुरा पढ्नुहोस् »

सरकारलाई अर्थ समितिको निर्देशन––‘थर्काको भरमा बजेट नदिनू’ ११ जेष्ठ २०७६, शनिबार ०२:१४

प्रकाश ढकाल पोखरा, जेठ ११ । ‘हाम्रा योजना अलपत्र छन् । संघ र स्थानीय सरकारको काम धमाधम भैरहेको छ । कहिलेकाहीँ त स्थानीय तहले पनि जिस्याउन थालिसके ।’ बागलुङका सांसद ईन्द्रलाल सापकोटाले दुखेसो पोखे, ‘माग र आवश्यक्तालाई ध्यान नदिँदा बजेट नै खर्च..

पुरा पढ्नुहोस् »

गण्डकीमा मन्त्रीको खर्च पनि आयोजकले ब्यहोर्नुपर्ने, लगबुक नभरे तेल नपाईने ११ जेष्ठ २०७६, शनिबार ०२:०६

प्रकाश ढकाल गैर सरकारी कार्यक्रमको उद्घाटन र शिलान्यासमा मन्त्री जाँदा गाडीमा लाग्ने इन्धन खर्च सम्बन्धित आयोजकले ब्यहोर्नुपर्ने भएको छ । गण्डकी प्रदेशमा मन्त्रीहरुले इन्धन दुरुपयोग गरेको बिषयमा छलफल गर्दै संसदको सार्वजनिक लेखा समितिले..

पुरा पढ्नुहोस् »