प्रमुख समाचार


विप्लवसँग ‘४ कम्पनी सेना’ ! टुलुटुलु के हेरेर बसेको छ सरकार ? २२ जेष्ठ २०७६, बुधबार ०३:४०

काठमाण्डौं, जेठ २२ । जेठ १३ गते नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले नेपाल बन्दको आह्वान र्गयो तर अघिल्लै दिन काठमाडौंको सुकेधारा र अनामनगरमा बम विस्फोट हुन पुग्यो । विस्फोटमा परी ४ जना विप्लवका कार्यकर्ताको मृत्यु भएको पुष्टि भइसकेको..

पुरा पढ्नुहोस् »

ओली र माधव नेपालबीच फेरि बिबाद २२ जेष्ठ २०७६, बुधबार ०३:२९

काठमाण्डौं, जेठ २२ । सत्तारुढ नेकपामा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच केन्द्रीय सदस्यको जिम्मेवारीमा फेरि बिबाद देखिएको छ । ओली–नेपाल असझदारी प्रदेश पदाधिकारी चयनमा पनि देखिएको थियो । ७७ जिल्लाका..

पुरा पढ्नुहोस् »

९ कक्षा पढ्ने बालिकालाई ३ महिना बन्धक बनाएर सामूहिक बलात्कार २२ जेष्ठ २०७६, बुधबार ०३:१२

धनुषा, जेठ २२ । धनुषा बटेश्वरकी कक्षा ९ मा पढ्ने दलित किशोरी फागुन ११ गते साँझ बहिनीसँग खेतबाट घर फर्कदै थिइन् । दिदीबहिनी आफ्नै सुरमा हिँडिरहेका थिए । अकस्मात् उनीहरुका अगाडि तीनजना चढेको मोटरसाइकल रोकियो । बहिनी डराएर घरतिर भाग्न सफल भइन्..

पुरा पढ्नुहोस् »

७५ हजार घूससहित वडाअध्यक्ष पक्राउ २१ जेष्ठ २०७६, मंगलवार १४:०८

बारा, जेठ २१ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बारा गढिमाइ नगरपालिका ६ का वडाअध्यक्ष रामजीप्रसाद बराई ७५ हजार रुपैयाँ घूससहित पक्राउ गरेको छ । आयोगको हेटौंडाको टोलीले उनलाई मंगलबार घूस रकमसहित पक्राउ गरेको हो । विकास निर्माणको काममा सहज..

पुरा पढ्नुहोस् »

पोखराबाट गैरहेको मोटरसाईकलको ठक्करले पैदलयात्रुको मृत्यु २१ जेष्ठ २०७६, मंगलवार १३:२५

पोखरा, जेठ २१ । तनहूँमा मोटरसाईकलको ठक्करले एकजना पैदलयात्रुको मृत्यु भएको छ । म्याग्दे गाउँपालिका १ तल्लो गुणादीमा प्रदेश ३–०२–००६ प २५२६ नम्बरको मोटरसाईकलले ठक्कर दिँदा स्थानीय ६ बर्षकी निशा आलेको मृत्यु भएको हो । गम्भीर घाईते उनको रत्नहरी..

पुरा पढ्नुहोस् »

रकम हिनामिना गरेको आरोपमा पोखरामा महानगरका २ इन्जिनियर सहित ९ जना विरुद्ध अदालतमा मुद्धा २१ जेष्ठ २०७६, मंगलवार १३:०८

पोखरा, जेठ २१ । खेल मैदान बनाउँदा अनियमितता गरेको अभियोगमा कास्कीको रुपा गाउँपालिका र पोखरा महानगरमा कार्यरत २ इन्जिनियरसहित ९ जना विरुद्ध मुद्दा दायर गरेको छ । अख्यिारले मंगलबार रुपा गाउँपालिका, कास्कीमा कार्यरत चिप्ली खेलकुद मैदान निर्माण..

पुरा पढ्नुहोस् »

जेठ २२ गते कास्कीमा शैक्षिक हडताल २१ जेष्ठ २०७६, मंगलवार ०३:२०

पोखरा, जेठ २१ । अखिल क्रान्तिकारी कास्कीले यही जेठ २२ गते कास्की जिल्लामा शैक्षिक हडताल आह्वान गरेको छ । राज्यले विद्यार्थीमाथि दमन गरेको दाबी गर्दै नेकपाको विद्यार्थी संगठनले हड्ताल घोषणा गरेको हो । गत १२ गते अखिल ९क्रान्तिकारी० कास्कीका..

पुरा पढ्नुहोस् »

बूढीगण्डकी आयोजना फेरि अन्योलमा–गेजुवा सम्पर्कविहीन २१ जेष्ठ २०७६, मंगलवार ०३:१२

काठमाण्डौं, जेठ २१ । राष्ट्रिय गौरवको बूढीगण्डकी जलाशयुक्त जलविद्युत् आयोजनाको निर्माण अन्योलमा परेको छ । चिनियाँ निर्माण कम्पनी गेजुवा सम्पर्क्विहीन भएपछि अन्योल सिर्जना भएको हो । यो आयोजना बनाउन सरकारले आगामी वर्ष १३ अर्ब रुपैयाँ बजेट..

पुरा पढ्नुहोस् »

मुख्यमन्त्री भन्छन्–पोखरामा ४ वटा ईन्जोय जोन बनाईन्छ २१ जेष्ठ २०७६, मंगलवार ०३:००

पोखरा, जेठ २१ । एकताका रेडलाईट एरियाको प्रश्ताव ल्याएर विवादित बनेको गण्डकी सरकारले नयाँ प्रश्ताव अघि सारेको छ–ईन्जोय जोन । कतिपयले यसलाई रेडलाईट एरियाकै विकसित रुपमा हेरेका छन् । विभागिय मन्त्री विकास लम्सालले ईन्जोय जोनमा यौन ब्यापारदेखि..

पुरा पढ्नुहोस् »

सहचालकले साइड लगाउन खोज्दा बस खस्यो २० जेष्ठ २०७६, सोमबार १७:०७

बझाङ, जेठ २० । जिल्लाको सिमखेत बसपार्कमा सह चालकले साइड लगाउन खोज्दा बस खसेको छ । सोमबार जयपृथ्वी नगरपालिका अन्र्तगत बसपार्कमा सहचालक लक्ष्मण कुँवरले महाकाली यातायातको ना ७ ख ६३७१ नम्बरको बस साइड लगाउन खोज्दा बस खसेको हो । बसमा यात्रुहरु या..

पुरा पढ्नुहोस् »