प्रमुख समाचार


पोखरामा पानी ट्यांकीमा डुवेर ४ बर्षीय बालकको मृत्यु २९ जेष्ठ २०७६, बुधबार १७:०७

पोखरा, जेठ २९ । पोखरामा बुधवार पानी ट्यांकीमा डुवेर एक बालकको मृत्यु भएको छ । स्याङ्गजा घर भइ पोखरा मासबार स्थित मामाघरमा बस्दै आएका ४ बर्षीय बालक श्रीकृष्ण कोइरालाको पानी ट्यांकीमा डुवेर मृत्यु भएको प्रहरीले जनाएको छ । छिमेकीको निर्माणाधीन..

पुरा पढ्नुहोस् »

बीबीसीमा प्रधानमन्त्री ओलीको ‘फितलो’ प्रस्तुती ! २९ जेष्ठ २०७६, बुधबार १६:३३

काठमाण्डौं, जेठ २९ । प्रधानमन्त्री केपी शर्मा ओलीका राजनीतिक सल्लाहकार विष्णु रिमालले मंगलबार बीबीसी वल्र्ड सर्भिसमा प्रधानमन्त्री ओलीले अन्तरवार्ता दिइरहेको भन्दै गर्वका साथ केही तस्वीरहरु ट्विट गरे । रिमालको प्रचार–प्रसार हेर्दा..

पुरा पढ्नुहोस् »

Breaking-पोखरामा गोली चल्यो, थापा घाईते २९ जेष्ठ २०७६, बुधबार ०७:१२

पोखरा, जेठ २९ । पोखरामा लागू औषध कारोबारीमाथी प्रहरीले गोली चलाएको छ । उत्तमचोकमा लागू औषध बोकेर हिडिरहेका जोन भनेर चिनिने गोविन्द थापालाई प्रहरीले गोली चलाएको हो । उनलाई नियन्त्रणमा लिन खोज्दा प्रहरीमाथी आइलागेका थापालाई गाली चलाएको बताईएको..

पुरा पढ्नुहोस् »

शौचालय भत्किँदा ४ बालबालिकाको मृत्यु २९ जेष्ठ २०७६, बुधबार ०४:४६

दार्चुला, जेठ २९ । दार्चुलामा शौचालय भत्किँदा ४ बालबालिकाको मृत्यु भएको छ । नौगाड गाउँपालिका ४ सिप्टीमा स्थानीय गणेश विनायक माविको शौचालयको छाना भत्किँदा विद्यालयमा अध्ययनरत बालबालिकाको मृत्यु भएको प्रहरी चौकी सिप्टीका प्रहरी सहायक..

पुरा पढ्नुहोस् »

Breaking-पोखरामा भ्यानले स्कुटरलाई ठक्कर दियो, १ जनाको मृत्यु २८ जेष्ठ २०७६, मंगलवार ०६:१३

पोखरा, जेठ २८ । पोखरामा गाडीको ठक्करले स्कुटर चालकको मृत्यु भएको छ । पोखराको इन्द्रचोक नजिकै बा १४ च ५८१२ नम्बरको गाडीले ग ८ प १९१४ नम्बरको स्कुटरलाई ठक्कर दिएको हो । दुर्घटनाबाट स्कुटर चालक कृष्ण प्रसाद चौलागाई २० को मृत्यु भएको ट्राफिक प्रहरी..

पुरा पढ्नुहोस् »

२ प्रतिशत ब्याजमा किसानलाई ऋण दिन काँग्रेस र नयाँ शक्तिको माग २८ जेष्ठ २०७६, मंगलवार ०३:४२

पोखरा, जेठ २८ । गण्डकी सरकारले प्रश्तुत गरेको नीति तथा कार्यक्रममा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस र नयाँ शक्ति पार्टी नेपालले संशोधन प्रश्ताव दर्ता गराएका छन् । काँग्रेसतर्फ सांसद विष्णुप्रसाद लामिछानेले ९ वटा बुँदामा संशोधन प्रश्ताव..

पुरा पढ्नुहोस् »

पोखरामा बन्दै दोश्रो मेलम्ची !, ४ अर्व लगानी हुने–आज शिलान्यास २८ जेष्ठ २०७६, मंगलवार ०३:१८

प्रकाश ढकाल पोखरा, जेठ २८ । खानेपानीको क्षेत्रमा नेपालमै सबैभन्दा ठूलो आयोजना हो, मेलम्ची । २०४८ मा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले चुनावी घोषणापत्रमा समेटेपछि यो आयोजना अघि बढेको हो । निर्माण सुरु भएको लामो समय भैसक्दा पनि..

पुरा पढ्नुहोस् »

यातायात मन्त्रीकै गाडी स्याङ्जाको खोलामा यसरी पल्टियो २७ जेष्ठ २०७६, सोमबार १८:५७

पोखरा, जेठ २८ । स्याङ्जा र भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ सवार गाडी खोलामा झण्डै पल्टियो । आज अर्जुन चौपारी–३, घट्टेस्थित दरौ खोलामा मन्त्रीको झण्डावाल गाडी पल्टिन लागेको हो । शहरे खोला पुलको शिलान्यास गरी फर्कने क्रममा..

पुरा पढ्नुहोस् »

पोखरामा खाडलमा लडेर एकजनाको मृत्यु २७ जेष्ठ २०७६, सोमबार १८:५०

पोखरा, जेठ २८ । पोखरा महानगरपालिका २३ मा एक व्यक्ति मृत फेला परेका छन् । पोखरा २१ निर्मल पोखरी फोक्सिङ घर भई हाल पोखरा महानगरपालिका २३ ऐसेलुचौरमा ज्याला मजदुरी गर्ने करिब ६० बर्षिइ टंक प्रसाद पोख्रेल मृत फेला परेका हुन् । बारीमा मल फालेर फर्कने..

पुरा पढ्नुहोस् »

पोखरामा विद्यार्थी लिन हिड्को स्कुल बस बाटो मै पल्टियो २७ जेष्ठ २०७६, सोमबार १८:४५

पोखरा, जेठ २८ । पोखरा महानगरपालिका वडा नम्बर ११ फूलबारीमा रहेको भाष्कर मेमोरियल विद्यालयको बस सोमबार बिहान दुर्घटना भएको छ । बिहान करिब ९ बजे विद्यार्थी लिन हिडेको ग १ च ५४७ नं को बस फूलबारी–११ स्थित समितहराको बीच सडकै पल्टिएको हो । बस चालक,..

पुरा पढ्नुहोस् »