प्रमुख समाचार


प्रतिबन्धपछि पहिलोपटक सरकार–विप्लव छलफल ३१ असार २०७६, मंगलवार ०२:४१

काठमाण्डौं, असार ३१ । पार्टीमाथि प्रतिबन्ध लगाइएको चार महिनापछि नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका शीर्ष नेता र सरकारी टोलीबीच पहिलोपटक औपचारिक छलफल भएको छ । गत आइतबार भक्तपुर र काभ्रेको सीमानजिकको एक होटेलमा भएको यो छलफलले..

पुरा पढ्नुहोस् »

डीभी र पीआर लिनेले पेन्सन नपाउने ३१ असार २०७६, मंगलवार ०२:३७

काठमाण्डौं, असार ३१ । सरकारले विदेशमा स्थायी बसोबासको अनुमति (डीभी वा पीआर) लिएका कर्मचारीलाई कारबाहीस्वरूप पेन्सनरउपदान नदिने भएको छ । संघीय निजामती सेवासम्बन्धी विधेयकमा कुनै राष्ट्रसेवकले सेवा अवधिमै डीभी वा पीआर लिएमा उसलाई कर्मचारी..

पुरा पढ्नुहोस् »

प्रदेश सरकारलाई एक वर्षमा २९ करोडका गाडी ३१ असार २०७६, मंगलवार ०२:३१

कैलाली, असार ३१ । सुदूरपश्चिम प्रदेश सरकारले एक वर्षमा २९ करोडभन्दा बढीका गाडी खरिद गरेको छ । जनतासँग प्रत्यक्ष सरोकार राख्ने विकास बजेट खर्च गर्न नसकेका प्रदेशले मन्त्री र कर्मचारीको सेवाका लागि भने करोडौँको गाडी खरिद गरेको हो । ०७५–७६ मा ३०..

पुरा पढ्नुहोस् »

पोखरामा नेविसंघ र प्रहरीबीच झडप, एक प्रहरी घाईते ३० असार २०७६, सोमबार १४:०६

पोखरा, असार ३० । पोखरा इन्जिनियरिङ कलेजमा विवाद भएपछि प्रहरीले नेविसंघका केही विद्यार्थी पक्राउ गरेको छ । पक्राउ परेका विद्यार्थीको रिहाईको माग गर्दै नेविसंघले पिएन क्याम्पस अगाडी मसाल जुलुस निकालेको छ । जुलुस निकाल्दै गर्दै प्रहरीले..

पुरा पढ्नुहोस् »

पोखराको बिजयपुर खोलामा बेलिव्रिज तयार हुँदै २९ असार २०७६, आईतवार ०४:०५

पोखरा, असार २९ । पोखरा प्रबेश गर्ने मुख्य नाका पोखरा २६ र १४ जोड्ने विजयपुर खोलामा बेलीब्रिज जडान शुरु भएको छ । बेलीब्रिज करिब दुई हप्तामा जडान भइसक्ने निमार्ण पक्षले जनाएको छ । बेलिब्रिज निर्माणको जिम्मा सगरमाथा (जेभी) ले पाएको हो । बेलिब्रिज..

पुरा पढ्नुहोस् »

अस्पतालबाटै चोरियो बच्चा, एक महिला पक्राउ २९ असार २०७६, आईतवार ०३:५८

पोखरा, असार २९ । पाल्पाको लुम्बिनी मेडिकल कलेजबाट हराएको नवजात शिशु स्याङ्जा जिल्लाको कालीगण्डकी गाउँपालिकाबाट बच्चा सहित एक महिलालाई पक्राउ गरेको छ । शुक्रबार अस्पतालबाट शिशु चोर्ने महिलालाई प्रहरीले स्याङजाबाट पक्राउ गरेको गण्डकी प्रदेश..

पुरा पढ्नुहोस् »

सार्वजनिक कार्यक्रममा मन्त्रीमाथि दुब्र्यवहार, विरोध छलेर क्वार्टरमा फर्किए लालबाबु २९ असार २०७६, आईतवार ०३:५४

काठमाण्डौं, असार २९ । स्थानीय तहका लागि लोक सेवा आयोगद्वारा प्रकाशित विज्ञापन खारेजीको माग गर्दै आदिवासीरजनजाति युवा तथा विद्यार्थीहरूको एक समूहले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितलाई सार्व्जिनक कार्यक्रममा सहभागी..

पुरा पढ्नुहोस् »

मलेशियामा २ नेपालीको मृत्यु २९ असार २०७६, आईतवार ०३:४८

एजेन्सी, असार २९ । सडक दुर्घटनामा परेर मलेशियामा कञ्चनपुर शुक्लाफाँटा नगरपालिका–२ ढकनियाका ३६ वर्षीय सुरेन्द्रप्रसाद भट्टको मृत्यु भएको छ । शुक्रबार मलेशियाको शाहआलमको जलान कोटाकेमुनिङ मार्गमा डेराबाट मोटरसाइकलमा काम गर्ने पसलतर्फ जाने..

पुरा पढ्नुहोस् »

देउवाको कार्यकाल एक बर्ष थपिने २९ असार २०७६, आईतवार ०३:४४

काठमाण्डौं, असार २९ । निर्धारित समयमा केन्द्रीय महाधिवेशन गर्न नसकिने निष्कर्षका साथ काँग्रेस सभापति शेरबहादुर देउवा आफ्नो कार्यकाल एक वर्ष लम्ब्याउने तयारीमा जुटेका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले आगामी फागुन–चैतमै महाधिवेशन..

पुरा पढ्नुहोस् »

सरकारले भित्रभित्रै २० अर्ब कर छुट दिएको खुलासा २९ असार २०७६, आईतवार ०३:३९

काठमाण्डौं, असार २९ । सरकारले माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनालाई संस्थागत कर छुट दिने भएको छ । मन्त्रिपरिषद् बैठकको निर्णयबाट दक्षिण कोरियाली प्रवर्द्धक नेपाल वाटर एण्ड इनर्जी डेभलपमेन्ट कम्पनीले निर्माण गर्न लागेको..

पुरा पढ्नुहोस् »