प्रमुख समाचार


लोमान्थाङमा बिजुलीका तार अण्डरग्राउण्ड ! २२ भाद्र २०७६, आईतवार १३:१८

लोमान्थाङ, भदौ २२ । केही समयअघि पोखरा सहित देशैभरी विजुलीका तार अण्डरग्राउण्ड गर्ने चर्चा चल्यो । चर्चा अनुसार काम भएन । तर मुस्ताङको लोमान्थाङमा चाहीँ जमिनमुनीबाट तार सप्लाई गरिएको छ । लोमान्थाङ बजार रहेको वडा नम्बर ५ ले बिजुलीका तार..

पुरा पढ्नुहोस् »

कास्की काँग्रेसले ३ वटै क्षेत्रमा वृक्षरोपण गर्ने २२ भाद्र २०७६, आईतवार १३:११

  पोखरा, भदौ २२ । नेपाली काँग्रेस कास्कीले कास्कीका ३ वटै निर्वाचन क्षेत्रमा वृक्षरोपण गरी जनजागरण अभियानको दोस्रो चरण शुभारम्भ गर्ने भएको छ । हिमाल, पहाड, तराई–मधेश नेपाली काँग्रेसको राष्ट्रिय जागरणको दोस्रो चरण कास्कीमा भदौ २४ गते ३ वटै..

पुरा पढ्नुहोस् »

राजा मान्छ लोमान्थाङ २२ भाद्र २०७६, आईतवार १३:०४

लोमान्थाङ, भदौ २२ । ध्वजापतकाले सजाईएको लोमान्थाङ दरबार । सन्दर्भः यार्तुङ मेला । बिगतझैं परम्परागत भेषभुषामा सजिएर घोड सवार गर्दै थिए, मुस्ताङका अघोषित राजा, जिग्मे सिंगी परवल विष्ट । वरिपरि उनका सुसारेहरु । अघिल्तिर मुख्य लामा दरबारको झण्डा..

पुरा पढ्नुहोस् »

चिनियाँ विदेशमन्त्री आज नेपाल आउँदै २२ भाद्र २०७६, आईतवार ०१:२५

  काठमाडौं, भदौ २२ । चिनियाँ विदेशमन्त्री वाङ यी तीनदिने भ्रमणका लागि आइतबार नेपाल आउँदैछन् । उनको भ्रमणलाई चिनियाँ राष्ट्रपति सी जिनफिङको सम्भावित नेपाल भ्रमणको पूर्वतयारीका रुपमा हेरिएको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको औपचारिक..

पुरा पढ्नुहोस् »

नेपाल–चीन परराष्ट्रमन्त्रीस्तरीय बैठक आर्थिक र विकास साझेदारीमा केन्द्रित हुने २१ भाद्र २०७६, शनिबार १३:४८

  काठमाडौं, भदौ २१ । नेपाल र चीनबीच आगामी सोमबार दुवै देशका परराष्ट्रमन्त्रीको नेतृत्वमा राजधानीमा हुने प्रतिनिधिमण्डलस्तरीय वार्ता आर्थिक र विकास साझेदारीमा केन्द्रित हुने भएको छ । चिनियाँ विदेशमन्त्री वाङ यीको भोलिदेखि हुने नेपालको..

पुरा पढ्नुहोस् »

कास्की काँग्रेसद्वारा जनजागरण अभियानका लागि समिति गठन २१ भाद्र २०७६, शनिबार १०:४४

  पोखरा, भदौ २१ । नेपाली काँग्रेस कास्कीले दोस्रो चरणको जनजागरण अभियानलाई लक्षित गरी २ वटा समिति निर्माण गरेको छ । कास्की काँग्रेसको बैठकले अभियानलाई प्रभावकारी बनाउनका लागि प्रचार र अनुगमन समिति गठन गरेको हो । पार्टीले जिल्ला सदस्य एवं..

पुरा पढ्नुहोस् »

अपर मुस्ताङमा यार्तुङः आधुनिकताभित्रै अटाएको पूरानो परम्परा (फोटो फिचर) २१ भाद्र २०७६, शनिबार ०३:५१

प्रकाश ढकाल लोमान्थाङ, (उपल्लो मुस्ताङ), भदौ २१ । गाउँमा गाडी आयो । मान्छे टिपेर शहर लगेर छोडिदियो । घोडा खच्चड पाल्ने मान्छे भएनन् । गाडी आएपछि मान्छेको दैनिकी केही सहज भएपनि संस्कार र संस्कृति भने जोगाउनै मुश्किल प¥यो । उपल्लो मुस्ताङका प्रदेश..

पुरा पढ्नुहोस् »

निजामती कर्मचारीले सहसचिव र उपसचिवमा खुला प्रतिस्पर्धा गर्न नपाउने! २० भाद्र २०७६, शुक्रबार १४:१९

  काठमाडौँ, भदौ २० । निजामती सेवामा कार्यरत कर्मचारीले उपसचिव र सहसचिव पदको खुला परीक्षामा सहभागी हुन नपाउने भएका छन् । शुक्रबार प्रतिनिधिसभाको राज्य व्यवस्था समितिले संघीय निजामती सेवासम्बन्धी विधेयकमा निजामती कर्मचारीलाई..

पुरा पढ्नुहोस् »

स्थानीय तहमा कानुन निर्माण हुँदा पर्याप्त ध्यान पुगेको देखिदैनः मुख्यमन्त्री गुरुङ २० भाद्र २०७६, शुक्रबार १३:१६

  पोखरा, २० भदौ गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले स्थानीय तहमा कानुन निर्माण हुँदा पर्याप्त ध्यान नपुगेको बताएका छन् । स्थानीय निकाय समेत संघ र प्रदेश जस्तै सरकारको रुप भएकोले विधि र प्रक्रियागत रुपमा कानुनहरु बन्नुपर्ने..

पुरा पढ्नुहोस् »

काँग्रेस कास्की २ को सभापतिमा बास्तोला, प्रदेशमा आचार्य र मर्सानी २० भाद्र २०७६, शुक्रबार ०२:१०

पोखरा, भदौ २० । नेपाली काँग्रेस कास्की क्षेत्र नम्बर २ मा नयाँ समिति बनाईएको छ । यसअघि दुईवटा क्षेत्रका सभापति एउटै निर्वाचन क्षेत्रमा परेपछि सोही अनुसार समायोजन मिलाईएको हो । काँग्रेसको प्रदेश कमिटी पनि गठन भएको छ । क्षेत्र नम्बर २ र ३ मिसिएर..

पुरा पढ्नुहोस् »