पोखरा


पोखरा महानगरमा ८ करोडको सिसी क्यामेरा जडान गरिने १७ आश्विन २०७५, बुधबार १२:०८

पोखरा, असोज १७ । पोखरा महानगरपालिकाको सुरक्षाका लागि मुख्य सडक र चोकहरुमा सिसी क्यामेरा जडान गरिने भएको छ । महानगर भित्रका सुरक्षा संयन्त्र चुस्त बनाउनका लागि क्यामेरा जडानको तयारी गरिएको हो । पहिलो चरणमा मुख्य १५ ठाउँमा क्यामेरा जडान भैसकेको..

पुरा पढ्नुहोस् »

महानगरको फोहोर उठाउने गाडी दशैं खर्च उठाउन घरघरै १७ आश्विन २०७५, बुधबार ११:१७

पोखरा, असोज १७ । पोखरा महानगरपालिकाले फोहोर ब्यवस्थापन राम्रोसँग गर्न सकेको छैन । समयमा फोहोर उठाउने गाडी नआउँदा सेवाग्राही नागरिक हैरान भएका छन् । नागरिकहरुले सरसफाई शुल्क पनि महिनै पिच्छे बुझाउँदै आएका छन् । अरु बेला टोल समेत नदेखेका फोहोर..

पुरा पढ्नुहोस् »

पोखरा महानगरलाई एकीकृत सम्पत्ति कर नउठाउन अदालतको आदेश १६ आश्विन २०७५, मंगलवार ११:५९

पोखरा, असोज १६ । पोखरा महानगरपालिकाले लिँदै आएको एकीकृत सम्पत्ती कर नउठाउन उच्च अदालत पोखराले परमादेश जारी गरेको छ । उच्च अदालत पोखराले मंगलबार परामादेश जारी गरेको हो । मुख्य न्यायाधीस कुमार चुडाल र न्यायाधीस वीरबहादुर डाँगीको संयुक्त..

पुरा पढ्नुहोस् »

कस्को पोखरा, कस्तो पोखरा ? १४ आश्विन २०७५, आईतवार १३:१५

पोखरा, असोज १४ । विश्व सिग्देल, समाजशास्त्री । समाजशास्त्र र राजनीति विज्ञानका विद्यार्थी सिग्देल खुल्ला समाज र खुल्ला अर्थतन्त्रको पक्षधर हुन् । उनी नेपाल विद्यार्थी संघ कास्कीका संस्थापक सदस्य हुन् । २०२८ सालमा कास्कीमा पहिलो पटक नेविसंघ..

पुरा पढ्नुहोस् »

गाडीको ठक्करले पोल भाँचिएपछि लेकसाईडमा बिजुली बन्द ९ आश्विन २०७५, मंगलवार ०२:४८

पोखरा, असोज ९ । पोखरा महानगरपालिका ७ बराल पेट्रोलपम्प अगाडी विजुलीको खम्बालाई गाडीले ठक्कर दिँदा लेकसाइड क्षेत्रमा विद्युत आपुर्ति बन्द भएको छ । बिहान साढे ५ बजे एक गाडीले पोलमा ठक्कर दिएर भागेको थियो । ठक्करबाट पोल भाँचिएको छ । अहिले पोल..

पुरा पढ्नुहोस् »

पोखराको छाडा चौपाया फुस्रेखोलाको आडमा राखिने, ब्यवस्थापनको लागि समिति गठन ९ आश्विन २०७५, मंगलवार ०१:४९

पोखरा, असोज ९ । पोखरामा दिनहूँ बढिरहेको छाडा चौपाया ब्यवस्थापनका लागि महानगरले चासो देखाएको छ । यसअघि विभिन्न योजना ल्याएपनि चौपाया ब्यवस्थित हुन सकेको छैन । यसका लागि महानगरले विशेष समिति नै गठन गरेको छ । पोखरा १७ का वडाध्यक्ष तीर्थराज..

पुरा पढ्नुहोस् »

पोखराको एकीकृत सम्पत्ति कर खारेज गर्न माग गर्दै अदालतमा मुद्दा ८ आश्विन २०७५, सोमबार १४:३७

पोखरा, असोज ८ । पोखरा महानगरपालिकाले लिँदै आएको एकीकृत सम्पत्ति कर अवैध र गैरकानुनी भएको भन्दै खारेजीको माग गरिएको छ । एकीकृत सम्पत्ति करको शीर्षकमा लिईँदै आएको कर खारेजीको माग सहित उच्च अदालत पोखरामा रिट दायर भएको छ । संविधान प्रदत्त नागरिकको..

पुरा पढ्नुहोस् »

बेगनासतालको मापदण्ड घटाउन माग ८ आश्विन २०७५, सोमबार १४:२१

पोखरा, असोज ८ । बेगनास ताल वरिपरिका जग्गाधनीले तालको मापदण्ड घटाउन माग गरेका छन् । ताल संरक्षणका नाममा स्थानीयलाई नै मर्कापर्ने गरी मापदण्ड बनाउन नहुने उनीहरुको सुझाव छ । जग्गाधनीहरुले सरोकार समिति नै गठन गरेर मापदण्ड घटाउन दवाव दिईरहेका छन्..

पुरा पढ्नुहोस् »

पोखराको घरनक्सा महानगरले बनाईदिने, प्रतितला ५ हजार शुल्क ८ आश्विन २०७५, सोमबार १३:४१

पोखरा, असोज ८ । पोखराका नगरबासीलाई अव केही सहुलियत हुने भएको छ । पोखरा महानगरले आफ्नो क्षेत्रभित्रका सेवाग्राहीलाई आँफैले घरको नक्सा बनाईदिने भएको छ । यसअघि पचासौं हजार रुपैयाँ तिरेर कन्सल्टेन्सीमा नक्सा बनाउन बाध्य घरधनीले सहुलियतमा सेवा..

पुरा पढ्नुहोस् »

पोखरा महानगरकाे एकीकृत सम्पत्ति कर घट्यो (तिरिसकेकाको के हुन्छ ?) ८ आश्विन २०७५, सोमबार १३:३१

पोखरा, असोज ८ । पोखरा महानगरपालिकाले एकीकृत सम्पत्ति करमा १० प्रतिशत कर घटाउने निर्णय गरेको छ । सोमबार बसेको कार्यपालिका बैठकले अहिले लिईरहेको करको दरमा १० प्रतिशत घटाउने निर्णय गरिएको हो । योसँगै पुस मसान्तसम्म कर बुझाउने करदाताले अव २०..

पुरा पढ्नुहोस् »