पोखरामा ४० तले घर बनाउन सुझाव, मापदण्ड विज्ञकै भवनमा मापदण्ड छैन ८ आश्विन २०७५, सोमबार ०३:२७
पोखरा, असोज ५ । पोखराको नयाँ र परिमार्जित मापदण्ड बनाउनका लागि गएको बैशाखमा महानगरले विज्ञ समूह गठन गरेको छ । महानगरले मापदण्ड विपरित भवन ठड्याउने मान्छे नै समूहको संयोजक बनाईएको छ । प्राध्यापक भरत पहारीलाई पोखराको मापदण्ड तय गर्ने टोलिको..
पुरा पढ्नुहोस् »