‘दीपक मनाङेको क्षेत्रमा चुनाव गर्न कानुन छैन’ १७ आश्विन २०७५, बुधबार १०:२३
पोखरा, असोज १७ । गण्डकी प्रदेशमा सुरुदेखि नै एकजना सांसद रिक्त छन् । मनाङ (ख) बाट निर्वाचित सांसद दीपक मनाङेलाई मुद्धा लागेर जेल पसेपछि यहाँको सांसद पद रिक्त रहेको हो । चुनाव भएको १ बर्ष बित्न लाग्दा समेत मनाङमा चुनाव गर्ने कुरा उठेको छैन ।..
पुरा पढ्नुहोस् »