admin


पोखराको अँधेरिकुनामा चितुवा घाईते २९ मंसिर २०७५, शनिबार १४:३४

पोखरा, मंसिर २९ । पोखराको अँधेरिकुनामा एक चितुवा घाईते भएको छ । महानगर १८ अँधेरिकुनामा खोलाको कुना नजिकै भाले चितुवा घाईते भएको हो । अन्दाजी १२ बर्षको जस्तो देखिने चितुवा घाईते भएको प्रहरीले जनाएको छ । प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको..

पुरा पढ्नुहोस् »

सेल्फी खिच्दा फेवातालमा डुवेका रोशनको शव ६ दिनपछि भेटियो २९ मंसिर २०७५, शनिबार ०५:३३

पोखरा, मंसिर २९ । गत सोमबारदेखि फेवातालमा डुबेर बेपत्ता भएका काठमाण्डौका रोशन श्रेष्ठको शव शनिबार बिहान भेटिएको छ । शनिबार बिहान तालमा तैरिरहेको अवस्थामा उनको शव भेटिएको कास्की प्रहरी प्रमुख ओम रानाले जानकारी दिएका छन् । उनको शव रत्नमन्दिर..

पुरा पढ्नुहोस् »

बेहुलाको घरबाट मलामी निस्किएपछि………. २९ मंसिर २०७५, शनिबार ०५:२२

बाँके, मंसिर २९ । बेहुलाका आमाबुवा र भतिजासहित ६ जनाको ज्यान गएपछि बाँकेको राप्ती–सोनारी गाउँपालिका–८, शम्शेरगञ्ज गाउँ शोकमा डुबेको छ । चितवनको गीतानगरबाट बुहारी लिएर फर्किंदै गरेको जीप दाङको रिहार नजिकै दुर्घटना हुँदा बाँकेको राप्ती सोनारी..

पुरा पढ्नुहोस् »

मन्दिरको प्रसाद खाँदा ११ जनाको मृत्यु २९ मंसिर २०७५, शनिबार ०५:१४

नयाँ दिल्ली, मंसिर २९ । भारतको कर्नाटक राज्यको चामराजनगर जिल्लामा शुक्रबार मन्दिरको प्रसाद खाँदा ११ जनाको ज्यान गएको छ । एक दर्जन बिरामीका अवस्था गम्भीर रहेको र करिब ७० जनालाई मैसुरको विभिन्न अस्पतालमा भर्ना गरिएको भारतीय सञ्चारमाध्यमले..

पुरा पढ्नुहोस् »

पोखराका पोलमा मनपरी तार झुण्ड्याउन नपाईने, महानगरले फाल्यो तारका गुजुल्टा २९ मंसिर २०७५, शनिबार ०३:५७

पोखरा, मंसिर २९ । पोखरा महानगरपालिकाले गुजुल्टा पारेर टाँगिएका र अब्यवस्थित तारहरु हटाउने अभियान सुरु गरेको छ । यसअघि वडा नम्बर ४ ले थालेको अभियानलाई नै निरन्तरता दिँदै महानगरले नगरभरिका तार हटाउन लागेको हो । सुरुमा वडा नम्बर ४ का अध्यक्ष शंकर..

पुरा पढ्नुहोस् »

मध्यरातमा सांसद घर्तिको अन्तिम विदाइ, भावह्विल बन्यो गण्डकी प्रदेशसभा २९ मंसिर २०७५, शनिबार ०३:२८

पोखरा, मंसिर २९ । भारतको एपोलो अस्पतालमा उपचारकै क्रममा निधन भएका गण्डकी प्रदेशका सांसद टेकबहादुर घर्तिको मध्यरातमा गण्डकी प्रदेशसभाबाट विदाई गरियो । दिउँसो ४ बजे श्रद्धाञ्जली सभा भनिएकोमा एम्बुलेन्सले ढिलो गरेपछि मध्यराती १२ बजे उनलाई..

पुरा पढ्नुहोस् »

कांग्रेसमा पदाधिकारीबारे सहमति जुटेन, गच्छदारले पाए २ सय महासमिति सदस्य २९ मंसिर २०७५, शनिबार ०२:५०

काठमाण्डौं, मंसिर २९ । नेपाली कांग्रेसमा महासमिति बैठकको अघिल्लो दिनसम्म पदाधिकारीबारे अझै सहमति जुटेन । तर, केन्द्रीय कार्यसमितिको बैठकले राजनीतिक, सांगठनिक र आर्थिक प्रतिवेदन पास गरेको छ । तर, पार्टी सभापति शेबहादुर देउवा, वरिष्ठ नेता..

पुरा पढ्नुहोस् »

श्रृंखला खतिवडा भन्छिन्–पहिलो महिला प्रधानमन्त्री बन्छु २९ मंसिर २०७५, शनिबार ०२:४२

काठमाण्डौं, मंसिर २९ । दरबारमार्गस्थित पाँचतारे होटल अन्नपपूर्णको खचाखत वातावरणबीच श्रृंखला खतिवडासँग सोधियो, ‘अबको यात्रा के हुन्छ ?’ ‘देशकै पहिलो प्रधानमन्त्री बन्ने लक्ष्य छ’, चीनको सान्यामा १०९ सुन्दरीलाई पछि पार्दै ‘विश्व सुन्दरीको १२..

पुरा पढ्नुहोस् »

कास्कीका सिडि बिजय अधिकारीले जिते भ्वाईस अफ नेपालको उपाधी २९ मंसिर २०७५, शनिबार ०२:३२

पोखरा, मंसिर २९ । रियालिटी शो दि भ्वाइस अफ नेपालको उपाधी पोखराका सिडीविजय अधिकारीले जितेका छन् । कतारको दोहामा भएको फाइनलमा अधिकारीले विजेता बन्दै उपाधी हात पारे । दि भ्वाइस अफ नेपालको फाइनलमा सिडि बिजय अधिकारी, कुशल आचार्य, सप्तक द्रुतराज र..

पुरा पढ्नुहोस् »

अपडेट–दुप्चेश्वरमा भएको गाडी दुर्घटनामा १६ जनाको मृत्यु २८ मंसिर २०७५, शुक्रबार १४:१२

काठमाण्डौं, मंसिर २८ । नुवाकोटको दुप्चेश्वर गाउँपालिकामा मिनिट्रक दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको छ । शुक्रबार दिउँसो शिखरबेशीबाट घ्याङफेदीतर्फ जाँदै गरेको मिनीट्रक दुर्घटना हुँदा १६ जनाको शव भेटिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी..

पुरा पढ्नुहोस् »