admin


पोखरामा प्याराग्लाइडिङ गर्ने क्रममा लडेर एकजना घाईते १० माघ २०७५, बिहीबार ११:०२

पोखरा, माघ १० । पोखरामा प्याराग्लाईडिङ उडाउन लाग्दा एकजना घाईते भएका छन् । सराङकोटबाट ब्लू स्काई स्लो पाइलट क्यानडियन नागरिक ४९ बर्षिय कोरि विन्टर घाईते भएका हुन् । उड्ने क्रममा चिप्लिएर लडेको प्रहरीले जनाएको छ । उनको पोखरा स्थित मेट्रोसिटी..

पुरा पढ्नुहोस् »

छोरी जन्मे सरकारले एक लाख दिने १० माघ २०७५, बिहीबार ०२:४५

जनकपुरधाम, माघ ११ । प्रदेश २ सरकारले छोरी जन्मे एक लाख रुपैयाँको बिमा गर्ने भएको छ। बेटी बचाऊ, बेटी पढाऊ कार्यक्रमअन्तर्गत ८ वटै जिल्लामा जन्मेका बालिका शिक्षा बिमा कार्यक्रम सुरु भएको हो । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ । २० वर्ष उमेर..

पुरा पढ्नुहोस् »

बैंकले तोके नयाँ ब्याजदर, कुन बैंकको कति ? ९ माघ २०७५, बुधबार १४:०६

काठमाण्डौं, माघ ९ । चालु आर्थिक वर्ष २०७५÷०७६को दोस्रो त्रैमास सकिएसँगै बैंकहरूले ब्याजको आधारदर (बेसरेट) निर्धारण गरेका छन् । बैंकले प्रत्येक तीन–तीन महिनामा नयाँ ब्याजदर सार्वजनिक गर्ने व्यवस्थाअनुसार नयाँ आधारदर निर्धारण गरेका हुन्..

पुरा पढ्नुहोस् »

मुस्ताङमा कालिगण्डकी थुनेको सुख्खा पहिरो हटाईयो ९ माघ २०७५, बुधबार १२:१०

माघ ९, जोमसोम । मुस्ताङको घरपझोङ गाउँपालिका १ छैरोमा गत राति सुख्खा पहिरो जाँदा थुनिएको कालिगण्डकी खुलेको छ । गएराति गएको पहिरोले गर्दा कालिगण्डकी पूर्ण रुपमा थुनिएर करिब १२ फिट गहिराईमा पानी जमेको थियो । विहान करिब ११ बजेपछि पानीको सतह केही..

पुरा पढ्नुहोस् »

फेवाताल अतिक्रमण गरेर बनाईएका संरचना प्रदेश सरकारले भत्काउने, ११ सदस्यीय समिति गठन ९ माघ २०७५, बुधबार ११:५०

पोखरा, माघ ९ । गण्डकी प्रदेश सरकारले फेवाताल अतिक्रमण गरेर बनाईएका संरचना भत्काउने तयारी गरेको छ । बुधबार बसेको मन्त्रीपरिषद् बैठकले सर्वोच्च अदालतबाट जारी फैसला कार्यान्वयन गर्न एक्सन कमिटि गठन गरेको छ । उद्योग, पर्यटन, वन तथा वातावरण..

पुरा पढ्नुहोस् »

प्रेस युनियन कास्कीको अधिवेशन फागुन ७ गते ९ माघ २०७५, बुधबार ०७:१९

पोखरा, माघ ९ । नेपाल प्रेस युयिनयन कास्कीको नवौं अधिवेशन फागुन महिनाको पहिलो साता हुने भएको छ । नेपाल प्रेस युनियन कास्कीको बुधबार वसेको कार्यसमिति वैठकले अधिवेशन फागुनको ७ गते गर्ने निर्णय गरेको हो । अधिवेशनको उद्घाटन नेपाली काँग्रेसका..

पुरा पढ्नुहोस् »

बेनीमा दुई महिलाले जन्माए तिम्ल्याहा बच्चा, नगरपालिकाको आर्थिक सहयोग ९ माघ २०७५, बुधबार ०६:५२

बेनी, माघ ९ । म्याग्दीको बेनी नगरपालिका ७ मङ्गलघाटकी सम्झना पन्त बानियाँले तिम्ल्याहा बच्चा जन्माएकी छिन् । तिम्ल्याहा बच्चा जन्माएकी बानियाँलाई बेनी नगरपालिकाले ३० हजार नगद सहयोग गरेको छ । बानियाँजस्तै बेनी ४ का केदार आचार्यलाई पनि आर्थिक..

पुरा पढ्नुहोस् »

मनाङमा वर्षकै सबैभन्दा ठूलो हिमपात, तीनफिटभन्दा बढी हिउँ जम्यो (फोटो फिचर) ९ माघ २०७५, बुधबार ०६:३८

मनाङ, माघ ९ । मनाङमा यसबर्षकै सबैभन्दा ठूलो हिमपात भएको छ । सदरमुकाम चामेसँगै माथिल्लो मनाङको हुम्डे, खांङसार लगायत क्षेत्रमा मंगलवार अपराह्नदेखि सुरु भएको हिमपात अझै रोकिएको छैन । निरन्तर हिउँ पर्दा तीन फिटभन्दा बढी जमेको प्रमुख जिल्ला..

पुरा पढ्नुहोस् »

वाइड बडी जाँचबुझ आयोग नै बेखवर, दुई सातासम्म सुरु भएन छानवीन ९ माघ २०७५, बुधबार ०३:३३

काठमाण्डौं, माघ ९ । नेपाल वायुसेवा निगमले खरिद गरेका दुइटा वाइड बडी विमानका विषयमा छानबिन गर्न सरकारद्वारा गठित आयोग बेखबर बनेको छ । आयोग बनाएको दुई साता बित्दा पनि काम थाल्नु त परैको कुरा, आयोगमा रहेको सदस्यलाई औपचारिक जानकारीसमेत दिइएको छैन..

पुरा पढ्नुहोस् »

सुन कसरी भयो तामा ? प्रहरीले थाल्यो छानबिन ९ माघ २०७५, बुधबार ०३:२६

काठमाण्डौं, माघ ९ । सुन भनेर बरामद गरी पत्रकार सम्मेलनमार्फत सार्वजनिक धातु परीक्षणमा तामा र ढलोट भएको घटनाको प्रहरी प्रधान कार्यालयले छानबिन सुरु गरेको छ । प्रहरीको अपराध अनुसन्धान विभागले जिल्ला प्रहरी कार्यालय धादिङसँग मंगलबार..

पुरा पढ्नुहोस् »