admin


BREAKING-पोखरामा फेरि अर्को प्याराग्लाईडिङ दुर्घटना, एकजनाको मृत्यु २१ फाल्गुन २०७५, मंगलवार ०७:०६

पोखरा, फागुन २१ । पोखरामा दिनहूँ प्याराग्लाईडिङ दुर्घटना भएको छ । मंगलबार पुनः सराङकोटमा प्याराग्लाईडिङ खसेर एकजनाको मृत्यु भएको छ । सराङकोटबाट उडेको प्याराग्लाईडिङ खस्दा रसियाका म्mष्तचष् कतभउबलष्कज को मृत्यु भएको हो । मेट्रोसिटी अस्पताल..

पुरा पढ्नुहोस् »

पोखराको पञ्चासेमा केवुलकार बन्दै, एनआरएनएले ४२ करोड लगानी गर्ने २१ फाल्गुन २०७५, मंगलवार ०२:४४

पोखरा, फागुन २० । पञ्चासेमा पर्यटन प्रवद्धन गर्ने लक्ष्यसहित केबलकार सहितको पर्यटकीय पूर्वाधार निर्माण गर्ने योजनामा गैरआवासीय नेपालीले ४० करोड रुपैया भन्दा बढी लगानी गर्ने प्रतिबद्धता जनाएका छन् । संयुक्त अरब इमिरेट्स (युएइ) मा भएको पर्वत..

पुरा पढ्नुहोस् »

रवीन्द्रकी श्रीमति विद्या भन्छिन्–श्रीमान् होइन, असल साथी गुमाएँ २१ फाल्गुन २०७५, मंगलवार ०२:२७

पोखरा, फागुन २१ । सहकार्यदेखि प्रेम र विवाहसम्म–रवीन्द्र अधिकारी सरकारात्मक सोच भएको, अरुको दुःखमा साथ दिन खोज्ने, देशलाई माया गर्ने इमान्दार व्यक्ति हुनुहुन्थ्यो । उहाँ आफ्नो छोराको असल बाबा हुनुहुन्थ्यो । आफ्नो बाबाको असल छोरा हुनुहुन्थ्यो..

पुरा पढ्नुहोस् »

कास्कीमा फेरि प्याराग्लाईडिङ खस्यो, २ विदेशी घाइते २० फाल्गुन २०७५, सोमबार १३:४८

पोखरा, फागुन २० । कास्कीमा पुनः प्याराग्लाईडिङ दुर्घटना भएको छ । दुर्घटनामा दुई विदेशी नागरिक घाईते भएका छन् । दुई फरक फरक ठाउँमा दुर्घटनामा परेका प्याराग्लाइडरमध्ये माछापुच्छ्रे गाउँपालिकाको ठाँटीमा विद्युतको पोलमा ठोक्कीएर घाइते भएका..

पुरा पढ्नुहोस् »

स्थानीय तहका पदाधिकारीको ध्यान सुविधामाः जनताबाट उठाएको कर खल्तीमा २० फाल्गुन २०७५, सोमबार ०१:४६

काठमाण्डौं, फागुन २० । धादिङको रुबीभ्याली गाउँपालिकाको गत वर्षको आन्तरिक आय ४ लाख ७८ हजार थियो । तर, गाउँपालिकाको बैंक खातामा भने ३ लाख ६० हजार मात्र दाखिला भयो । बाँकी रकम पदाधिकारी र कर्मचारीले हिनामिना गरेको महालेखा परीक्षकको कार्यालयले तयार..

पुरा पढ्नुहोस् »

अनुहार चम्काउन कुकुरको पिसाव पिउँछिन् यी महिला २० फाल्गुन २०७५, सोमबार ०१:३७

एजेन्सी, फागुन २० । गाईको मुत्रलाई गहुँत भन्दै खाने चलन हाम्रो नेपाली समाजमा कुनै नौलो कुरा होईन । तर, एकजना महिलाले आफ्नो अनुहार चम्किलो पार्न र अनुहारका दागधब्बा हटाउन भन्दै आफैंले पालेको कुकुरको मुत्रपान गर्दै आएकी छन् । नाम नखुलाइएकी..

पुरा पढ्नुहोस् »

कस्तो अनौठो–एउटा कुकुरको टाउकाको मूल्य ८० लाख २० फाल्गुन २०७५, सोमबार ०१:३१

एजेन्सी, फागुन २० । लागु औषध तस्करीका लागि विश्वभर कुख्यात देश हो कोलम्बिया । यस देशमा बढे बढे कुख्यात तस्करहरु वर्षौँदेखि लागुऔषधको कारोवारी गरिरहेको छन् । तर पछिल्लो केहि बर्षमा एउटा कुकुरले कोलम्बियाका धेरै तस्करहरुलाई कारोबार गर्न..

पुरा पढ्नुहोस् »

पेट्रोल किन्न निस्किएकी दिब्याको शव फेवातालमा ! १९ फाल्गुन २०७५, आईतवार १५:४०

पोखरा, फागुन १९ । पोखराको फेवातालमा आइतबार बिहान एक युवतीको शव भेटियो । पोखरा ६ स्थित गौरीघाट फेवातालमा तैरिएर रहेको अबस्थामा युवतीको शव भेटिएको हो । कास्कीको अन्नपुर्ण गाँउपालिका २ ढिकुरपोखरी घर भई पोखरा ५ बस्ने १९ बर्षिया दिव्या अधिकारीको शव..

पुरा पढ्नुहोस् »

पोखरामा दुई मोटरसाईकल ठोकिँदा २ चालक घाइते १९ फाल्गुन २०७५, आईतवार १५:२९

पोखरा, फागुन १९ । पोखरा महानगरपालिका ५ मालेपाटनमा दुईवटा मोटरसाईकल ठोकिँदा २ जना घाइते भएका छन् । ग १३ प १६ र ग ६ प २१७ नम्बरको मोटरसाईकल एक आपसमा ठोक्किँदा दुवै चालक घाइते भएका हुन् । उनीहरुको मेट्रोसिटी अस्पतालमा उपचार भैरहेको छ । घटनाबारे थप..

पुरा पढ्नुहोस् »

पोखरामा प्याराग्लाईडिङ खस्यो, एकजनाको मृत्यु १९ फाल्गुन २०७५, आईतवार ०६:४०

पोखरा, फागुन १९ । पोखरा प्याराग्लाईडिङ दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । सराङकोटबाट उडेको प्याराग्लाडिङ फेवातालमा खसेर दुर्घटना भएको हो । विहान ११ बजेतिर उडान भरेको प्याराग्लाईडिङ ल्याण्ड गर्ने क्रममा हावाको सन्तुलन मिलाउन नसकेर सीधै..

पुरा पढ्नुहोस् »