पोखराको बेगनासतालमा एकजना मृत भेटिए २४ चैत्र २०७५, आईतवार ११:३७
पोखरा, चैत २४ । पोखराको बेगनास ताल नजिक डुंगाघाटमा एकजना मृत भेटिएका छन् । हालसम्म परिचय नखुलेका अन्दाजी ४२ बर्षका पुरुष ब्यक्ति मृत भेटिएका हुन् । मृत्युको कारणबारे केही खुलेको छैन । घटनाबारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ..
पुरा पढ्नुहोस् »