admin


फेवा महोत्सवको तयारी सकियो २८ चैत्र २०७५, बिहीबार १३:०९

पोखरा, चैत २८ । यही चैत २९ गतेबाट पोखराको फेवा किनार स्थित कोमागाने पार्कमा सुरु हुने तीन दिने १६ औं फेवा नव बर्ष महोत्सव २०७६ को सम्पूर्ण तयारी पूरा भएको छ । खाना, संस्कृति र संगीतलाई विशेष जोड दिएर आयोजना हुन लागेको महोत्सवमा कूल २२ नेपाली..

पुरा पढ्नुहोस् »

नेपालमै अनौठो–एकै पटक तीन बच्चाको जन्म २८ चैत्र २०७५, बिहीबार १२:४९

लहान, चैत २८ । सिरहामा एक महिलाले तीन सन्तान जन्माएकी छन् । तीन सन्तान जनमाउनेमा सप्तरी खडक नगरपालिका २ को २७ वर्षीया श्याम कुमारी सदाय रहेकी छन् । उनले बिहान ९ बजे तीनवटा छोरा जन्माए पनि केही घण्टा नबित्दै दुईको मृत्यू भएको छ । सुत्केरी व्यथा..

पुरा पढ्नुहोस् »

पूर्व राजाकाे गाडीले ठक्कर दिँदा चौधरीको मृत्यु २८ चैत्र २०७५, बिहीबार १२:३५

मोरङ, चैत २८ । पूर्वराजा ज्ञानेन्द्र शाहकाे सुरक्षाका लागि खटिएकाे गाडीले ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ । पूर्वराजालाई विराटनगर विमानस्थल पुर्याएर फर्किने क्रममा मोरङमा १ जनाको मृत्यु भएको हो भने अर्का एकजना घाइते भएका छन् । बा ३ च ७९६२..

पुरा पढ्नुहोस् »

एसईईको रिजल्ट कहिले आउँछ ? के हुँदैछ तयारी ? २८ चैत्र २०७५, बिहीबार ०१:५९

काठमाण्डौं, चैत २८ । यो वर्षको एसईई परीक्षाको परीक्षाफल ढिलो हुने सम्भावना भएको छ । कर्मचारीको अभावामा परीक्षाफल प्रकाशित हुन ढिलो हुने भएको हो । २६ जिल्लाका शिक्षा समन्वय समिति प्रमुखको संघ र प्रदेशमा समायोजन भएकोले ती जिल्लामा कस्ले..

पुरा पढ्नुहोस् »

८ महिनामा ५५० भन्दा नेपाली श्रमिकको मृत्यु, कुन देशमा कतिको ज्यान गयो ? २८ चैत्र २०७५, बिहीबार ०१:५०

काठमाण्डौं, चैत २८ । वैदेशिक रोजगारको लागी विदेश गएका नेपाली कामदारमध्ये यो वर्ष साउनदेखि चैत्र २१ गते सम्म ५ सय ५३ जनाको ज्यान गएको छ । यसमा पुरुषको संख्या अत्यधिक (५ सय ३६) र महिलाको संख्या १७ रहेको छ । विगत ८ महिनाको अवधिमा मलेशिया जाने धेरै (१..

पुरा पढ्नुहोस् »

दुखद खवर-पोखराका संगीतकर्मी श्रीमान थुलुङको स्कुटर दुर्घटनामा मृत्यु २८ चैत्र २०७५, बिहीबार ०१:३८

पोखरा, चैत २८ । पोखरेली संगीतकर्मी श्रीमान् थुलुङ राईको दुर्घटनामा ज्यान गएको छ । आफ्नै निवास पोखरा १२ शितलादेवीमा स्कुटर दुर्घटनामा निधन भएको कास्की प्रहरीले जानकारी दिएको छ । बुधबार राति साढे नौ बजेतिर थुलुङ सवार ग१२प ६७९ नम्बरको स्कुटर..

पुरा पढ्नुहोस् »

सेतीमा फेरि बाढी–के हो बास्तविकता ? किन आत्तियो प्रहरी ? २७ चैत्र २०७५, बुधबार १४:०२

पोखरा, चैत २७ । बुधबार एकाएक एउटा खवर फैलियो । सेतीमा पुनः बाढी आएको । प्रहरीदेखि जनप्रतिनिधीलाई समेत यसले तनाव बनायो । स्थानीय पनि तनावमा रहे । तर होहल्ला गरिएजस्तो बाढी चाहीँ आएन । दिउँसोबाट सेतीमा बाढी आएको कुरा गरेपनि त्यो हल्ला मात्रै भएको..

पुरा पढ्नुहोस् »

पोखरामा जीपले ठक्कर दिँदा पैदलयात्री घाइते २७ चैत्र २०७५, बुधबार १३:११

पोखरा, चैत २७ । पोखरामा बोलेरो जीपले ठक्कर दिँदा एक पैदलयात्री घाइते भएका छन् । पोखरा १४ चाउथे स्थित इन्द्रमार्ग टोलमा ग २ च ७३७१ नम्बरको बोलेरो जीप ब्याक गर्ने क्रममा पैदल यात्री सोहि स्थानका वर्ष ५३ कि मायादेवी सुवेदीलाई ठक्कर दिएको हो..

पुरा पढ्नुहोस् »

स्कुटर चाेर्ने पाँच जना पक्राउ २७ चैत्र २०७५, बुधबार १३:०४

काठमाण्डौं, चैत २७ । स्कुटर चोरी कार्यमा संलग्न ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका ३२ कोटेश्वर बस्नेहरु सिन्धुपाल्चोक डाँडापाखर गाउँपालिका ६ का १९ वर्षीय सुरज थापा, रामेछाप थिरपानी गाँउपालिका १ का १९..

पुरा पढ्नुहोस् »

पोखराकी सुकमाया शौचालयमै मृत भेटिईन् २७ चैत्र २०७५, बुधबार १२:५३

पोखरा, चैत २७ । पोखरामा एक महिला शौचालयमै मृत भेटिएकी छिन् । पोखरा १५ घर भएकी ३७ बर्षिया सुकमाया नेपाली शौचालयमा मृत भेटिएकी हुन् । शौचालय गएको अवेसम्म पनि नफर्किएपछि गएर हेर्दा मृत भेटिएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भैरहेको छ..

पुरा पढ्नुहोस् »