admin


हावाहुरीका कारण फेलातालमा तीनजना अलपत्र, एपीएफको टोलिले गर्यो उद्धार ६ बैशाख २०७६, शुक्रबार ११:३५

पोखरा, बैशाख ६ । पोखराको फेवातालमा एक्कासी आएको हावाहुरीको कारण बोटिङ गरिरहेका तीनजना अलपत्र परेका छन् । तालमा बोटिङ गरिरहेको बेला एक्कासी आएको हावाहुरीको कारणएक डुंगामा पानी पसेपछि तीन जना अलपत्र परेका थिए । अलपत्र परेका तीनै जनालाई सशस्त्र..

पुरा पढ्नुहोस् »

बस दुर्घटनामा २९ जनाको मृत्यु ६ बैशाख २०७६, शुक्रबार ०३:१२

एजेन्सी, बैशाख ६ । पोर्चुगालको मडिरा द्विपमा एक बस दुर्घटनामा जर्मनीका २९ पर्यटकको मृत्यु भएको छ । उक्त बस सडकबाट चिप्लिएर गुल्टिँदै एक घरमा ठोक्किन पुगेको सन्चार माध्यमले जनाएको छ । जर्मन सरकारका प्रवक्ताले उक्त दुर्घटनालाई लिएर मडिराबाट..

पुरा पढ्नुहोस् »

को होला कास्कीमा रवीन्द्रको उत्तराधिकारी ? (यस्तो छ सम्भावना) ६ बैशाख २०७६, शुक्रबार ०३:०४

पोखरा, बैशाख ६ । तत्कालीन संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा निधन भएपछि उनको निर्वाचन क्षेत्र कास्की–२ खाली भएको छ । सरकारले उपनिर्वाचनको मिति घोषणा गरेको त छैन तर सम्भावित उम्मेदवारबारे..

पुरा पढ्नुहोस् »

बोर्डिङ स्कुल सरकारीमा गाभियो ६ बैशाख २०७६, शुक्रबार ०२:४८

पाल्पा, बैशाख ६ । जिल्लाको पूर्वखोला गाउँपालिकामा रहेका बोर्डिङ स्कुलहरूलाई सरकारीमा मर्ज गरिएको छ । गाउँपालिकाले आफ्नो क्षेत्रधिकारभित्र सञ्चालनमा रहेका पाँचवटा निजी विद्यालयलाई सामुदायिकमा गाभेको हो । निजी स्कुलले चर्को शुल्क..

पुरा पढ्नुहोस् »

नगरपालिका अगाडी एका विहानै शंकास्पद बस्तु फेला ६ बैशाख २०७६, शुक्रबार ०२:४१

पोखरा, बैशाख ६ । तनहूँको भीमाद नगरपालिका कार्यालय अगाडी शंकास्पद बस्तु भेटिएको छ । नगरपालिकाको अगाडी सडकमा कुकरमा बेरेर राखेको अवस्थामा शंकास्पद बस्तु भेटिएको हो । शंकास्पद बस्तु डिस्पोज गर्नका लागि खैरेनीटार ब्यारेकबाट बम डिस्पोजल टोलि..

पुरा पढ्नुहोस् »

नक्कली ज्वाइँले अमेरिका लैजाने भन्दै ४२ लाख ठगे ६ बैशाख २०७६, शुक्रबार ०२:३२

काठमाण्डौं, बैशाख ६ । विवाह गरी अमेरिका लैजाने भन्दै ४२ लाख रुपैयाँ ठगी गरेको अभियोगमा प्युठान सरिवाङका ३२ वर्षीय शशिधर खड्कालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँबाट खटिएको प्रहरी टोलीले चार दिनअघि उनलाई ललितपुरस्थित..

पुरा पढ्नुहोस् »

पोखरामा मोटरसाईकलले कारलाई ठक्कर दिँदा ३ जना घाइते ५ बैशाख २०७६, बिहीबार १२:४६

पोखरा, बैशाख ५ । पोखरामा मोटरसाईकलले कारलाई ठक्कर दिँदा ३ जना घाईते भएका छन् । पोखरा २९ सैनिकबस्तीमा ग १२ प ३०५० नम्बरको मोटरसाईकलले बा १० च ६४७१ नम्बरको कारलाई पछाडीबाट ठक्कर दिँदा दुर्घटना भएको हो । दुर्घटनामा मोटरसाईकल चालक धादिङ बेनीघाट..

पुरा पढ्नुहोस् »

१४ वर्षीया बालिका बलात्कृत ५ बैशाख २०७६, बिहीबार ११:२७

गुल्मी, बैशाख ५ । गुल्मीमा १४ वर्षीय बालिका बलात्कृत भएकी छन् । जिल्लाको छत्रकोट गाउँपालिका–६ निवासी १४ वर्षीय बालिकालाई पाल्पा तानसेन नगरपालिका–५ का ४५ वर्षीय हनुमान भनिने समीर मियाँले बलात्कार गरेको गुल्मी जिल्ला प्रहरी कार्यालयका प्रहरी..

पुरा पढ्नुहोस् »

स्कुटर चोर पक्राउ ५ बैशाख २०७६, बिहीबार ११:२१

भक्तपुर, बैशाख ५ । महानगरीय प्रहरी वृत्त ठिमीले स्कुटी चोरी गर्ने कार्यमा संलग्न एकजनालाई पक्राउ गरेको छ । प्रहरीले मध्यपुर ठिमी नगरपालिका २ दुवाकोटबाट रोशन दुलाललाई पक्राउ गरेको हो । यही बैशाख २ गते उनले बोडेबाट नमराज खड्काको बा ५७ प ५४५२..

पुरा पढ्नुहोस् »

पत्रकार अर्जुन गिरी साधारण तारेखमा रिहा ५ बैशाख २०७६, बिहीबार ११:१२

पोखरा, बैशाख ५ । पोखराका पत्रकार अर्जुन गिरी साधारण तारेखमा रिहा भएका छन् । ठगीको समाचार लेखेका ताण्डव साप्ताहिक र ताण्डव न्युजका सम्पादक गिरीलाई काठमाण्डौं जिल्ला अदालतले सामान्य तारेखमा रिहा गर्न आदेश दिएको हो । पोखराका व्यवसायी..

पुरा पढ्नुहोस् »