कालोपुलमा युवतीमाथि एसिड हानियो १ जेष्ठ २०७६, बुधबार १६:४४
काठमाण्डौं, जेठ १ । काठमाण्डौंको कालोपुलमा एक युवतिमाथि एसिड प्रहार भएको छ । एसिड प्रहारबाट २० वर्षीय जेनी खड्का गम्भीर घाइते भएकी छन् । उनको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । उनको अनुहार, छाति, हातलगायतका शरीरका धेरै अंग..
पुरा पढ्नुहोस् »