मकवानपुरको २ वटै निर्वाचन क्षेत्रमा बाम गठबन्धनको अग्रता कायमै

हेटौडा , मंसिर २३। बिहिवार सम्पन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचनको मतगणना जारी छ । जारी मतगणनामा मकवानपुरको २ वटै निर्वाचन क्षेत्रमा बामगठबन्धनका उम्मेदवारको अग्रता कायमै छ । हेर्नुहोस पछिल्लो मतपरिणाम
मकवानपुरको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ को ३८ हजार ४० मत गणना हुदां
कृष्ण प्रसाद दाहाल १८ हाजर ८२ (सूर्य )
कमल थापा १६ हजार २ सय ५३ (गाई )
प्रदेश क को २६ हजार ६ सय ७१ मत गणना हुदा
धर्मराज लामिछाने – १२ हजार १ सय २३ (रुख)
प्रेम ब. पुलामी –११ हजार ९ सय ८६ (हसिंया हथौडा )
प्रदेश ख को २४ हजार ५ सय ३० मत गणना हुदा
डोरमणी पौडेल –११ हजार ५ सय ५९ (सूर्य)
अशोक शाक्य – १० हजार ३ सय ७५ (रुख)
मकवानपुरको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ को मतपरिणाम
बिरोध खतिवडा– २० हजार ३ सय १३ (सूर्य)
डिना उपाध्याय– १५ हजार २ सय १० (रुख)
प्रदेशसभा २ को क मा
कुमारी मोक्तान –१६ हजार ८ सय ७३ ( हसिंया हथौडा)
यतिराज सापकोटा – ९ हजार ९ सय ३२ ( रुख)
प्रदेशसभा २ को ख मा
ईन्द्र बानियां –१३ हजार ३ सय ९ ( रुख)
राजाराम स्याङ्तान –१२ हजार ७९ (सूर्य)