पोखराको जीरोमा माइक्रो र स्कुटर ठोकियो, युवती घाइते
By admin
१४ बैशाख २०७६, शनिबार ०३:२७
पोखरा, बैशाख १४ ।
पोखराको जिरो किमिमा माइक्रो बस र स्कुटर ठोकिँदा शुक्रबार एक युवती घाइते भएकी छिन् । पृथ्वीचोकबाट हरिचोक तर्फ जादै गरेको ग १ ज ६७११ नम्बरको माइक्रो बस र स्कुटर ठोकिदा सेदीबगरकी स्कुटर चालक अन्दाजी २२ वर्षीय अस्मीता थापा घाइते भएकी हुन् ।
घाइते थापाको रिजनल हस्पिटल जिरो किमिमा उपचार भएको छ । घाईतेको अवस्था सामान्य रहेको बताईएको छ । बस चालक २१ वर्षिय राजु नेपाली र बसलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे अनुसन्धान भइरहेको ट्राफिक प्रहरीले जनाएको छ ।
सम्बन्धित शीर्षकहरु
पोखरामा १८ वर्षपछि राखियो राजा वीरेन्द्रको सालिक १० पुष २०८०, मंगलवार ०३:३४
पोखरामा कारको ठक्करले २ जनाको मृत्यु १० पुष २०८०, मंगलवार ०३:२६
कास्कीको मादीमा ल्होसारको भोलिपल्ट पनि विदा ६ पुष २०८०, शुक्रबार १३:४३
ठगी मुद्धामा पोखराका वडा सदस्य सहित ४ जना जेल चलान ६ पुष २०८०, शुक्रबार १३:३९
पोखरा आउने पर्यटकलाई हनी ट्र्यापमा पारेर लुटपाट ६ पुष २०८०, शुक्रबार ०१:०८
अवैध रुपमा नदीजन्य पदार्थ चोरी गर्ने ५ टिप्पर प्रहरी नियन्त्रण ६ पुष २०८०, शुक्रबार ०१:०५
प्रमुख समाचार
सबैपोखरामा १८ वर्षपछि राखियो राजा वीरेन्द्रको सालिक
पोखरा, पुस १० । पोखरा महानगरपालिका १० विरेन्द्रचोकमा स्वः राजा वीरेन्द्र शाहको सालिक पुनः स्थापना गरिएको छ । सालिक पुनः स्थापना समितिले आइतबार राति २ बजे राजा वीरेन्द्रको सालिक राखिएको हो । करिब २५ लाख.....
पोखरामा कारको ठक्करले २ जनाको मृत्यु
पोखरा, पुस १० । पोखरामा कारको ठक्करबाट २ जना पैदलयात्रीको मृत्यु भएको छ । पोखरा ५ पस्र्याङमा बा १३ च ३७२१ नम्बरको.....
कास्कीको मादीमा ल्होसारको भोलिपल्ट पनि विदा
पोखरा, पुस ६ । पर्यटन प्रवद्र्धन गर्न तमु ल्होसारको भोलिपल्ट कास्कीको मादी गाउँपालिकाले सार्वजनिक विदा दिएको छ.....
ठगी मुद्धामा पोखराका वडा सदस्य सहित ४ जना जेल चलान
पोखरा, पुस ६ । ठगी अभियोगमा पक्राउ परेका वडा सदस्यसहित ४ जना पुर्पक्षका लागि कारागार चलान भएका छन् । फोटोग्राफी.....
पोखरा आउने पर्यटकलाई हनी ट्र्यापमा पारेर लुटपाट
पोखरा, पुस ६ । पोखरा घुम्न आउने आन्तरिक एवं बाह्य पर्यटकलाई विभिन्न प्रलोभनमा हनी ट्रयापमा पारी लुटपाटमा.....


