देउताको डरले पूरै गाउँमा जाँडरक्सी बन्द
By admin
२९ आश्विन २०७५, सोमबार ०२:०८
मुगु, असोज २९ ।
छायानाथ–रारा नगरपालिका– १३, थार्प गाउँमा मदिरा पाइँदैन । उत्पादन र सेवन दुवै हुँदैन । मदिराका सम्बन्धमा सरकारी नियम–कानुन के भन्छ, त्यो गाउँवासी त्यति जान्दैनन् । उनीहरूले आफ्ना आराध्य मष्ट देवताका डरले गाउँलाई मदिरा निषेधित बनाएका हुन् ।
एक सय तीस घरधुरी रहेको थार्पका बासिन्दामा मदिरा सेवन वा बिक्रीवितरण गरे मष्ट देवताले सजाय दिन्छन् भन्ने धारणा रहेको स्थानीय दलित संघका अध्यक्ष बाँकीलाल नेपालीले बताए । आजको कान्तिपुर दैनिकमा खबर छ ।
सम्बन्धित शीर्षकहरु
पोखरामा १८ वर्षपछि राखियो राजा वीरेन्द्रको सालिक १० पुष २०८०, मंगलवार ०३:३४
पोखरामा कारको ठक्करले २ जनाको मृत्यु १० पुष २०८०, मंगलवार ०३:२६
कास्कीको मादीमा ल्होसारको भोलिपल्ट पनि विदा ६ पुष २०८०, शुक्रबार १३:४३
ठगी मुद्धामा पोखराका वडा सदस्य सहित ४ जना जेल चलान ६ पुष २०८०, शुक्रबार १३:३९
हिमाललाई ऐना बनाएर योगा, विदेशीहरु भजन कीर्तनमा रमाए ६ पुष २०८०, शुक्रबार ०१:०२
यातायात पोखराका हाकिम सहित ७ कर्मचारी भ्रष्टाचारी ठहर ६ पुष २०८०, शुक्रबार ००:५७
प्रमुख समाचार
सबैपोखरामा १८ वर्षपछि राखियो राजा वीरेन्द्रको सालिक
पोखरा, पुस १० । पोखरा महानगरपालिका १० विरेन्द्रचोकमा स्वः राजा वीरेन्द्र शाहको सालिक पुनः स्थापना गरिएको छ । सालिक पुनः स्थापना समितिले आइतबार राति २ बजे राजा वीरेन्द्रको सालिक राखिएको हो । करिब २५ लाख.....
पोखरामा कारको ठक्करले २ जनाको मृत्यु
पोखरा, पुस १० । पोखरामा कारको ठक्करबाट २ जना पैदलयात्रीको मृत्यु भएको छ । पोखरा ५ पस्र्याङमा बा १३ च ३७२१ नम्बरको.....
कास्कीको मादीमा ल्होसारको भोलिपल्ट पनि विदा
पोखरा, पुस ६ । पर्यटन प्रवद्र्धन गर्न तमु ल्होसारको भोलिपल्ट कास्कीको मादी गाउँपालिकाले सार्वजनिक विदा दिएको छ.....
ठगी मुद्धामा पोखराका वडा सदस्य सहित ४ जना जेल चलान
पोखरा, पुस ६ । ठगी अभियोगमा पक्राउ परेका वडा सदस्यसहित ४ जना पुर्पक्षका लागि कारागार चलान भएका छन् । फोटोग्राफी.....
पोखरा आउने पर्यटकलाई हनी ट्र्यापमा पारेर लुटपाट
पोखरा, पुस ६ । पोखरा घुम्न आउने आन्तरिक एवं बाह्य पर्यटकलाई विभिन्न प्रलोभनमा हनी ट्रयापमा पारी लुटपाटमा.....