कास्की २ (ख) मा काँग्रेस उम्मेदवार थापाको अग्रता
By admin
२२ मंसिर २०७४, शुक्रबार १५:१४
पोखरा, मंसिर २२ ।
कास्की क्षेत्र नम्बर २ (ख) मा पहिलो पटक कांग्रेसले अग्रता लिएको छ । काँग्रेस उम्मेदवार विन्दुकुमार थापाले २ हजार ६ सय १८ मत पाउँदा उनका प्रतिश्पर्धी माओबादी उम्मेदवार राजकाजी गुरुङले २ हजार ५ सय ४५ मत पाए । थापाले ७३ मतले गुरुङलाई पछि पारेका हुन् ।
सम्बन्धित शीर्षकहरु
पोखरामा १८ वर्षपछि राखियो राजा वीरेन्द्रको सालिक १० पुष २०८०, मंगलवार ०३:३४
पोखरामा कारको ठक्करले २ जनाको मृत्यु १० पुष २०८०, मंगलवार ०३:२६
ठगी मुद्धामा पोखराका वडा सदस्य सहित ४ जना जेल चलान ६ पुष २०८०, शुक्रबार १३:३९
हिमाललाई ऐना बनाएर योगा, विदेशीहरु भजन कीर्तनमा रमाए ६ पुष २०८०, शुक्रबार ०१:०२
यातायात पोखराका हाकिम सहित ७ कर्मचारी भ्रष्टाचारी ठहर ६ पुष २०८०, शुक्रबार ००:५७
मध्येपहाडीको कास्की खण्डको विवाद मिलाउन समिति गठन २७ कार्तिक २०८०, सोमबार १५:१३
प्रमुख समाचार
सबैपोखरामा १८ वर्षपछि राखियो राजा वीरेन्द्रको सालिक
पोखरा, पुस १० । पोखरा महानगरपालिका १० विरेन्द्रचोकमा स्वः राजा वीरेन्द्र शाहको सालिक पुनः स्थापना गरिएको छ । सालिक पुनः स्थापना समितिले आइतबार राति २ बजे राजा वीरेन्द्रको सालिक राखिएको हो । करिब २५ लाख.....
पोखरामा कारको ठक्करले २ जनाको मृत्यु
पोखरा, पुस १० । पोखरामा कारको ठक्करबाट २ जना पैदलयात्रीको मृत्यु भएको छ । पोखरा ५ पस्र्याङमा बा १३ च ३७२१ नम्बरको.....
कास्कीको मादीमा ल्होसारको भोलिपल्ट पनि विदा
पोखरा, पुस ६ । पर्यटन प्रवद्र्धन गर्न तमु ल्होसारको भोलिपल्ट कास्कीको मादी गाउँपालिकाले सार्वजनिक विदा दिएको छ.....
ठगी मुद्धामा पोखराका वडा सदस्य सहित ४ जना जेल चलान
पोखरा, पुस ६ । ठगी अभियोगमा पक्राउ परेका वडा सदस्यसहित ४ जना पुर्पक्षका लागि कारागार चलान भएका छन् । फोटोग्राफी.....
पोखरा आउने पर्यटकलाई हनी ट्र्यापमा पारेर लुटपाट
पोखरा, पुस ६ । पोखरा घुम्न आउने आन्तरिक एवं बाह्य पर्यटकलाई विभिन्न प्रलोभनमा हनी ट्रयापमा पारी लुटपाटमा.....