काँग्रेस महामन्त्री शशांक दोब्बर मतले अगाडी

पोखरा, मंसिर २३ ।
४ नम्बर प्रदेश अन्तर्गत नवलपुर क्षेत्र नम्बर १ मा काँग्रेस महामन्त्री डा. शशांक कोइराला करिब दोब्बर मतले अग्रता लिईरहेका छन् । कोइराला माओबादी केन्द्रका उम्मेदवार भविश्वर पराजुलीभन्दा ३ हजार ३ सय १९ मत अगाडी छन् । कोइरालाको ९ हजार १ सय १० मत आउँदा पराजुलीको ५ हजार ७ सय ९१ मत पाए ।