आजका कार्टुन–सरकारको कडा ब्यंग्य (कस्ता छन्?)

काठमाण्डौं, भदौ ६ ।
आज राजधानीबाट प्रकाशित सबैजसो कार्टुनले सरकारको ब्यंग्य गरेका छन् । आज प्रकाशित कान्तिपु, नागरिक, अन्नपूर्ण पोष्ट र राजधानीमा क्रमशः अविन श्रेष्ठ, रविन सायमी, बासु क्षितिज र उत्तम नेपालको कार्टुन हामीले यहाँ देखाउन खोजेका छौं ।