११ कक्षाको नतिजा सार्वजनिक
By admin
२९ पुष २०७४, शनिबार १४:०८

काठमाडौं, पुस २९ ।
राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११को नियमिततर्फको नतिजा सार्वजनिक गरेको छ । शनिबार बेलुकी एक सूचना जारी गर्दै बोर्डले परीक्षाको नतजिा सार्वजनिक भएको जनाएको छ ।
नतिजा ग्रेडिङ प्रणालीमा सार्वजनिक भएको हो । बोर्डले असार १ गतेदेखि परीक्षा सञ्चालन गरेको थियो । परीक्षामा ३ लाख ४७ हजार ७४८ विद्यार्थी सहभागी भएकोमा ७४ जनाको परीक्षा रद्धभएको छ भने १ जनाको स्थगित गरिएको छ ।
परीक्षाको नतिजा http://neb.ntc.net.np मा हेर्न सकिने बोर्डले जनाएको छ ।
सम्बन्धित शीर्षकहरु

मध्येपहाडीको कास्की खण्डको विवाद मिलाउन समिति गठन २७ कार्तिक २०८०, सोमबार १५:१३

कोरला नाका ४ वर्षपछि खुल्यो २७ कार्तिक २०८०, सोमबार ०८:२३

सांसद विकास कोषको सवा ८ अर्व भुकम्प पीडितको घर बनाउन प्रयोग गर्ने सरकारको निर्णय २७ कार्तिक २०८०, सोमबार ०८:१७

नेपालमा टिकटक बन्द गर्ने सरकारको निर्णय, तुरुन्तै लागू हुने २७ कार्तिक २०८०, सोमबार ०८:१४

भुकम्प अपडेटः मृत्यु हुनेको संख्या ६५ पुग्यो १८ कार्तिक २०८०, शनिबार ००:५७

जाजरकोट भुकम्पः नगरपालिकाकी उपमेयर सहित ५० भन्दा बढीको मृत्यु, सयौं घाइते १८ कार्तिक २०८०, शनिबार ००:४१
प्रमुख समाचार
सबैमध्येपहाडीको कास्की खण्डको विवाद मिलाउन समिति गठन

पोखरा, कात्तिक २७ । मध्येपहाडी लोकमार्ग अन्तर्गत कास्की खण्डमा देखिएको विवाद समाधानका लागि समिति गठन भएको छ । प्रदेश सांसद विन्दुकुमार थापाको संयोजकत्वमा समिति गठन भएको हो । पोखरा महानगरपालिका १६ र १९.....
कोरला नाका ४ वर्षपछि खुल्यो
पोखरा, कात्तिक २७ । मुस्ताङमा रहेको नेपाल र चीनको व्यापारिक नाका करिव ४ वर्षपछि खुला भएको छ । चीनले निर्माण गरेका.....
सांसद विकास कोषको सवा ८ अर्व भुकम्प पीडितको घर बनाउन प्रयोग गर्ने सरकारको निर्णय
पोखरा, कात्तिक २७ । सरकारले सांसद विकास कोषको ८ अर्ब २५ करोड भूकम्प प्रभावितको घर निर्माणमा खर्च गर्ने निर्णय.....
नेपालमा टिकटक बन्द गर्ने सरकारको निर्णय, तुरुन्तै लागू हुने
पोखरा, कात्तिक २७ । सरकारले नेपालमा सामाजिक सञ्जल टिकटक बन्द गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद.....
भुकम्प अपडेटः मृत्यु हुनेको संख्या ६५ पुग्यो
पोखरा, कात्तिक १८ । मध्यराति गएको भूकम्पमा परी जाजरकोट र पश्चिम रुकुममा मृत्यु हुनेको संख्या ६५ पुगेको छ ।.....