हेर्नुहोस मकवानपुरको पछिल्लो मतपरिणाम

हेटौडा , २३ मंसिर । प्रतिनिधि र प्रदेशसभा निर्वाचन अन्र्तगत मकवानपुरको मतपरिणाम सार्वजनिक हुनेक्रम जारी छ । २ प्रतिनिधि र ४ प्रदेशसभा निर्वाचन क्षेत्र रहेको यस जिल्लामा लोकतान्त्रिक र बामगठबन्धनबिच कडा प्रतिस्पर्धा छ ।
मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा
कृष्ण प्रसाद दाहाल २१,८३३ सूर्य
कमल थापा १८,४१० गाई
प्रदेश क मा
प्रेम ब. पुलामी १५,००२ हसिंया हथौडा
धर्मराज लामिछाने – १४,९३८ रुख
प्रदेश ख मा
डोरमणी पौडेल – १६,३६४ सूर्य
अशोक शाक्य – १४,५४३ रुख
मकवानपुरको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ मा
बिरोध खतिवडा – २४,९३१ सूर्य
डिना उपाध्याय १९,३११ रुख
प्रदेशसभा २ को क मा
कुमारी मोक्तान २१,६९० हसिंया हथौडा
यतिराज सापकोटा ११,६५४ रुख
प्रदेशसभा २ को ख मा
ईन्द्र बानियां १५,३७५ रुख
राजाराम स्याङ्तान १४,७४५ सूर्य