हवाई उडान जेठ २ सम्म बन्द रहने
By admin
१३ बैशाख २०७७, शनिबार ०९:३४

पोखरा, बैशाख १३ ।
अन्तराष्ट्रिय तथा आन्तरिक हवाई उडान आगामी जेठ २ गतेसम्म बन्द रहने भएको छ । कोभिड १९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिको शनिबार बसेको बसेको तत्काल हवाई उडान सुचारु गर्न नसकिने निष्कर्ष निकालेको हो ।
‘हवाई उडानहरु अप्रिल ३० सम्म स्थगित थियो । यसलाई १५ सम्म लम्ब्याउने निर्णय भएको छ, प्रधानमन्त्री कार्यालयका सचिव नारायण विडारीले बताए । अनलाईनखवर
सम्बन्धित शीर्षकहरु

महानगरको चुनावचिन्हः उम्मेद्वार नहुने दलको चिन्ह पनि नहुने १० बैशाख २०७९, शनिबार ११:२२

एकीकृत समाजवादीले रुपामा पौडेललाई अध्यक्ष उठाउने ४ बैशाख २०७९, आईतवार ०४:४३

कांग्रेसको घोषणापत्र गगन थापाले लेख्ने १० चैत्र २०७८, बिहीबार १५:०१

पल शाह जेल चलान १० चैत्र २०७८, बिहीबार १३:३०

विश्वकै सबैभन्दा ठूलो जहाज युक्रेनमा ध्वस्त १६ फाल्गुन २०७८, सोमबार ०७:५०

सुनको मुल्य घट्यो, चाँदीको बढ्यो ७ पुष २०७८, बुधबार ०७:२७
प्रमुख समाचार
सबैमहानगरको चुनावचिन्हः उम्मेद्वार नहुने दलको चिन्ह पनि नहुने

पोखरा, बैशाख १० । निर्वाचन आयोगले महानगरको मतपत्र उम्मेद्वारका आधारमा बनाउने भएको छ । उम्मेद्वारहरुको अन्तिम नामावली प्रकाशन भैसकेपछि मात्रै मतपत्र छापिने आयोगले जनाएको छ । उम्मेद्वारी रहेको चुनाव.....
एकीकृत समाजवादीले रुपामा पौडेललाई अध्यक्ष उठाउने
पोखरा, बैशाख ४ । नेकपा एकिकृत समाजबादीले कास्कीको रुपा गाउँपालिकाको अध्यक्षमा कपिल पौडेलको नाम सिफारिस गरेको छ.....
कांग्रेसको घोषणापत्र गगन थापाले लेख्ने
पोखरा, चैत १० । नेपाली कांग्रेसको घोषणापत्र महामन्त्री गगनकुमार थापाले लेख्ने भएका छन् । सभापति शेरबहादुर.....
सुनको मुल्य घट्यो, चाँदीको बढ्यो
पोखरा, पुस ७ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु. ४०० ले घटेर ९२ हजार ६०० तोकिएको छ । सुन अघिल्लो.....
वनलाई संरक्षित क्षेत्र घोषणा गर्नुपर्ने माग सहित वन महासंघ आन्दोलित
पोखरा, पुस ७ । सामुदायिक वन उपभोक्ता महासंघले संघीय वन ऐन एवम् नियमावलीका साथै संरक्षित क्षेत्र घोषणा तथा.....