सुनको मुल्य घट्यो, चाँदीको बढ्यो
By admin
७ पुष २०७८, बुधबार ०७:२७

पोखरा, पुस ७ ।
सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु. ४०० ले घटेर ९२ हजार ६०० तोकिएको छ । सुन अघिल्लो दिन प्रतितोला ९३ हजार रुपैयाँमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु. ९२ हजार १०० तोकिएकोे छ यसको मूल्य मङ्गलबार प्रतितोला रु. ९२ हजार ५०० थियो ।
त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु. १०ले बढेर रु. १ हजार २४५ पुगेको छ ।
सम्बन्धित शीर्षकहरु

महानगरको चुनावचिन्हः उम्मेद्वार नहुने दलको चिन्ह पनि नहुने १० बैशाख २०७९, शनिबार ११:२२

एकीकृत समाजवादीले रुपामा पौडेललाई अध्यक्ष उठाउने ४ बैशाख २०७९, आईतवार ०४:४३

कांग्रेसको घोषणापत्र गगन थापाले लेख्ने १० चैत्र २०७८, बिहीबार १५:०१

वनलाई संरक्षित क्षेत्र घोषणा गर्नुपर्ने माग सहित वन महासंघ आन्दोलित ७ पुष २०७८, बुधबार ०६:३९

पोखराका विश्वास एमफिल तहमा देशकै उत्कृष्ट ७ पुष २०७८, बुधबार ०६:३२

फुट्यो एमाले, नेपालको नेतृत्वमा नयाँ दल दर्ता २ भाद्र २०७८, बुधबार १२:१३
प्रमुख समाचार
सबैमहानगरको चुनावचिन्हः उम्मेद्वार नहुने दलको चिन्ह पनि नहुने

पोखरा, बैशाख १० । निर्वाचन आयोगले महानगरको मतपत्र उम्मेद्वारका आधारमा बनाउने भएको छ । उम्मेद्वारहरुको अन्तिम नामावली प्रकाशन भैसकेपछि मात्रै मतपत्र छापिने आयोगले जनाएको छ । उम्मेद्वारी रहेको चुनाव.....
एकीकृत समाजवादीले रुपामा पौडेललाई अध्यक्ष उठाउने
पोखरा, बैशाख ४ । नेकपा एकिकृत समाजबादीले कास्कीको रुपा गाउँपालिकाको अध्यक्षमा कपिल पौडेलको नाम सिफारिस गरेको छ.....
कांग्रेसको घोषणापत्र गगन थापाले लेख्ने
पोखरा, चैत १० । नेपाली कांग्रेसको घोषणापत्र महामन्त्री गगनकुमार थापाले लेख्ने भएका छन् । सभापति शेरबहादुर.....
सुनको मुल्य घट्यो, चाँदीको बढ्यो
पोखरा, पुस ७ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु. ४०० ले घटेर ९२ हजार ६०० तोकिएको छ । सुन अघिल्लो.....
वनलाई संरक्षित क्षेत्र घोषणा गर्नुपर्ने माग सहित वन महासंघ आन्दोलित
पोखरा, पुस ७ । सामुदायिक वन उपभोक्ता महासंघले संघीय वन ऐन एवम् नियमावलीका साथै संरक्षित क्षेत्र घोषणा तथा.....