संघीयता खारेज गरौं–सांसद कृष्ण थापा

पोखरा, भदौ १९ ।
माननीय सभामुख महोदय
हाम्रो संघीयता कस्तो प्रकारको हो ? मलाई लाग्छ, संघ र स्थानीय तहमा आत्मनिर्णय सहितको संघीयता होला । प्रदेशमा वित्तीय संघीयता होला । त्यसैले अहिले संघको गतिविधि हेर्दा, स्थानीय तहका निर्णयहरु हेर्दाखेरी भुरे टाकुरे राजाहरुको सिर्जना भएको छ ।

आज देशमा सबै बस्तुमा कर लगाएर नेपाली जनताको ढाड सेक्ने काम भएको छ । यदी संघीयता थाम्न सकिँदैन भने संघीयता खारेज गरौं । नेपाली जनताको ढाड नसेकौं ।
(सांसद कृष्ण थापाद्धारा गण्डकी प्रदेशसभामा प्रश्तुत बक्तब्य)

File Photo