श्रेयाको हत्यारालाई फाँसीकाे माग गर्दै पोखरामा विशाल जुलुश (भिडियो)
By admin
१० आश्विन २०७५, बुधबार ०८:१४

पोखरा, असोज १० ।
पोखरा पुम्दीभुम्दीकी श्रेया सुनारको बलात्कारपछि हत्या भएको भन्दै स्थानीयले बृहत जुलुस सहित विरोध जनाएका छन् । कोदीबाट निस्किएको जुलुश जिल्ला प्रहरी कार्यालय तर्फ गैरहेको छ ।
उनीहरुले हत्यारालाई कारबाहीको माग गरेका छन् भने महिला हिंसा अन्त्यका लागि दवावमुलक नाराबाजी गरेका छन् । स्थानीयहरुले स्वस्फुर्त रुपमा श्रेयाको हत्यारा खोजी गर्दै कडा कारबाहीको लागि दवाव दिएका हुन् ।
सम्बन्धित शीर्षकहरु

ह्याण्डबलमा नेपालको महिला टोली फाइनलमा प्रवेश २१ मंसिर २०७६, शनिबार १२:५९

गण्डकी प्रदेश प्रमुख शेरचनलाई मौलिक बाजा इतिहासमा पनि नभेटिने होकी भन्ने चिन्ता २१ मंसिर २०७६, शनिबार १२:४९

पत्रकार राना मगर सम्मानित २१ मंसिर २०७६, शनिबार १२:४५

१३ औं साग स् फेन्सिङ्गमा नेपाललाई पाँच पदक २१ मंसिर २०७६, शनिबार १२:१९

चर्चित सद्गुरु ओशो सिद्धार्थ औलिया नेपाल आउने २१ मंसिर २०७६, शनिबार १२:१४

अन्तरघातीलाई कारवाही गरे मात्रै कांग्रेसले जित्छ : देउवा २१ मंसिर २०७६, शनिबार ११:४८
प्रमुख समाचार
सबैगण्डकी प्रदेश प्रमुख शेरचनलाई मौलिक बाजा इतिहासमा पनि नभेटिने होकी भन्ने चिन्ता

पोखरा २१ मंसिर । गण्डकी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले युवा पुष्तालाई पुरानो बाजाको बारेमा युवा पुष्ताले चासो नलिए मौलिक बाजा ईतिहासमा समेत नभेटिने वताएका छन । पश्चिमी बाजाहरुको प्रभावका कारण नेपाली.....
पत्रकार राना मगर सम्मानित
पोखरा २१ मंसिर । किरांत सेवा समाज कास्कीले पत्रकार गिता राना मगरलाई सम्मान गरेको छ । विगत एक दशकदेखी पोखरामा रही.....
अन्तरघातीलाई कारवाही गरे मात्रै कांग्रेसले जित्छ : देउवा
बुटवल, मंसिर २१ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी्भित्र अन्तरघात गर्नेलाई कारवाही.....
शिक्षा क्षेत्रको विकासका लागि कसैले राजनीति नगर्नु : पूर्वराष्ट्रपति यादव
गुलरिया, मंसिर २० । पूर्वराष्ट्रपति डा रामवरण यादवले शिक्षा नागरिकको नैसर्गिक अधिकार रहेको र मौलिक हकका.....
कर्मचारीले नेताको दिमाग खराब गरे : दाहाल
कैलाली, मंसिर २० । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले कर्मचारीतन्त्रले.....