यी हुन् नेकपाका ३२ विभागका प्रमुख (सूचीसहित)

काठमाण्डौं, साउन ३१ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले ३२ विभाग र एक अध्ययन अनुसन्धान प्रतिष्ठान प्रमुख र उपप्रमुखको टुंगो लगाएको छ । शुक्रबार बसेको पार्टी सचिवालय बैठकले स्कुल विभागको नेतृत्वमा ईश्वर पोखरेलसहित ३२ वटै विभागतको टुंगो लगाएको छ ।

विभागसँगै ७ वटा प्रदेशमा सहइन्चार्ज पनि चयन गरेको छ । त्यस्तै सचिवालय बैठकले वामदेव गौतमलाई उपाध्यक्ष प्रस्ताव गरेको र अनुमोदनका लागि केन्द्रीय कमिटीमा लैजाने निर्णय गरेको महासचिव विष्णु पौडेलले जानकारी दिए ।

यस्तो छ विभाग प्रमुख र उपप्रमुखको सूचीः