माधव नेपालको तेश्रो बरियता खोसियो, लेखे ‘नोट अफ डिसेन्ट’

काठमाण्डौं, भदौ १ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधव नेपालले चौथो बरियतामा झरेपछि ‘नोट अफ डिसेन्ट’ लेखेका छन् ।

एकीकृत पाटीमा नेता नेपालको यो दोस्रो नोट अफ डिसेन्ट हो । यसअघि प्रदेश कमिटीका इन्चार्ज तोक्ने बेला असन्तुष्टि जनाउँदै नेता नेपालले नोट अफ डिसेन्ट लेखेका थिए ।