मन्त्रिबारे टुंगो लगाउन नेकपा सचिवालय बैठक बोलाइयो
By admin
४ मंसिर २०७६, बुधबार ०२:३३

काठमाण्डौं, मंसिर ४ ।
नयाँ मन्त्री चयनबारे छलफल गर्न नेकपा सचिवालय बैठक बुधबार बिहान बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान बैठक बोलाइएको नेकपा कार्यालय सचिव ईश्वरी रिजालले जानकारी दिए ।
बैठकमा एकता बाँकी काम पूरा गर्ने विषयमा पनि छलफल हुनेछ । एकताको अधिकांश काम सकिए पनि केही कमिटीको मात्र बाँकी रहेका छन् ।
पार्टी एकता भएको डेढ वर्ष बिते पनि एकताको काम अझै सकिएको छैन आइतबार सचिवालय बैठकले प्रवास समन्वय कमिटी गठन गरेको थियो ।
सम्बन्धित शीर्षकहरु

शिक्षा क्षेत्रको विकासका लागि कसैले राजनीति नगर्नु : पूर्वराष्ट्रपति यादव २० मंसिर २०७६, शुक्रबार ११:१२

कर्मचारीले नेताको दिमाग खराब गरे : दाहाल २० मंसिर २०७६, शुक्रबार १०:५३

कम्युनिष्टहरुलाई गोर्खा भर्तीको विरोध नगर्न धरानका मेयर राईको आग्रह १८ मंसिर २०७६, बुधबार १६:१५

उपनिर्वाचन सामान्य घटनाहरुबाहेक स्वतन्त्र र शान्तिपूर्ण : राष्ट्रिय निर्वाचन पर्यवेक्षक समिति १८ मंसिर २०७६, बुधबार १२:४४

कांग्रेस केन्द्रीय समिति बैठक २६ गते बस्ने १८ मंसिर २०७६, बुधबार ११:०७

अन्तराष्ट्रियकरण गरेर भएपनि नेपाली भूमि फिर्ता गराउनुपर्छः अध्यक्ष केसी १८ मंसिर २०७६, बुधबार १०:३८
प्रमुख समाचार
सबैशिक्षा क्षेत्रको विकासका लागि कसैले राजनीति नगर्नु : पूर्वराष्ट्रपति यादव

गुलरिया, मंसिर २० । पूर्वराष्ट्रपति डा रामवरण यादवले शिक्षा नागरिकको नैसर्गिक अधिकार रहेको र मौलिक हकका रूपमा संविधानमा पनि उल्लेख भइसकेकाले यसको प्रत्याभूत गर्न कसैले पनि राजनीति गर्न नहुने बताएका.....
कर्मचारीले नेताको दिमाग खराब गरे : दाहाल
कैलाली, मंसिर २० । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले कर्मचारीतन्त्रले.....
कम्युनिष्टहरुलाई गोर्खा भर्तीको विरोध नगर्न धरानका मेयर राईको आग्रह
गिता राना मगर धरान, मंसिर १८ । धरान उपमहानगरपालिकाका नवनिर्वाचित मेयर तिलक राइले कम्युनिष्टहरुले गोर्खा.....
उपनिर्वाचन सामान्य घटनाहरुबाहेक स्वतन्त्र र शान्तिपूर्ण : राष्ट्रिय निर्वाचन पर्यवेक्षक समिति
काठमाडौं, मंसिर १८ । राष्ट्रिय निर्वाचन पर्यवेक्षक समिति (नियोकले) विभिन्न ५२ पदका लागि मंसिर १४ गते भएको.....
कांग्रेस केन्द्रीय समिति बैठक २६ गते बस्ने
काठमाडौं, मंसिर १८ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक मंसिर २६ गते बस्ने भएको छ । बैठकमा हालै.....