मकवानपुरको क्षेत्र नम्बर १ मा कमल थापा अगाडी , हेर्नुहोस सबै क्षेत्रको पछिल्लो मतपरिणाम

२२ मंसिर, हेटौडा/मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नम्बर मा लोकतान्त्रिक गठबन्धनका उम्मेदवार एवं राप्रपा अध्यक्ष कमल थापाले अग्रता लिएका छन् उनले १३ सय ३८ मत प्राप्त गरेका छन् यस्तै बामगठबन्धनका तर्फबाट एमोलेका उम्मेदवार कृष्णप्रसाद दाहाल ११ सय १६ मत प्राप्त गरि थापालाई पछ्याईरहेका छन्

क्षेत्र नम्बर कै प्रदेशसभा मा भने बामगठबन्धनका तर्फबाट माओवादी केन्द्रका उम्मेदवार प्रेमबहादुर पुलामी छिन्तुले अग्रता लिएका छन् उनले १४ सय ४९ मत प्राप्त गर्दा लोकतान्त्रिक गठबन्धनका उम्मेदवार धर्मराज लामिछानेले १४ सय मत प्राप्त गरेका छन्
प्रदेशसभा मा लोकतान्त्रिक गठबन्धनका अशोक शाक्य अगाडी छन् उनले ११ सय २६ मत पाउदा बामगठबन्धनका उम्मेदवार डोरमणी पौडेलले हजार ९२ मत प्राप्त गरे

यता प्रतिनिधिसभा क्षेत्र नम्बर मा भने बामगठबन्धनतर्फका एमालेका उम्मेदवार बिरोध खतिवडाले अग्रता कायमै राखेका छन् उनले १२ सय २६ मत प्राप्त गर्दा लोकतान्त्रिक गठबन्धनतर्फका कांग्रेस उम्मेदवार महालक्ष्मी उपाध्याय डिनाले सय मत पाएका छन् क्षेत्र नम्बर कै प्रदेशसभा मा माओवादी केन्द्रका कुमारी मोक्तानले १६ सय ८० मत प्राप्त गरे भने कांग्रेसका यतिराज सापकोटाले १२ सय ५७ मत पाएका छन्
त्यस्तै प्रदेशसभा मा यसअघि लोकतान्त्रिक गठबन्धनले अग्रता लिएपनि अहिले भने बामगठबन्धनले अग्रता लिएको बामकातर्फबाट एमालेका उम्मेदवार राजाराम स्याङ्तानले १३ सय ८४ मत ल्याउदा कांग्रेसका ईन्द्रबहादुर बानियांले ११ सय ३६ मत पाएका छन्
मकवानपुरको प्रतिनिधिसभा निर्वाचन क्षेत्र प्रदेशसभा निर्वाचन क्षेत्रमा हिजो भएको मतदानको मतगणना जारी गएराती बजेसम्ममा सबै मतपेटीका मतगणना स्थल मकवानपुर बहुमुखी क्याम्पसमा ल्याईएको थियो

मकवानपुरमा दुइ लाख ५५ हजार सय जना मतदाता रहेकामा कुल लाख ७१ हजार मत खसेको थियो मकवानपुरको प्रतिनिधि सभा क्षेत्र नम्बर मा कुल मतदाता लाख २४ हजार सय ९९ रहेकामा ८४ हजार सय ६९ मत खसेको यस्तै क्षेत्र नम्बर मा कुल मतदाता लाख ३० हजार सय मतदाता रहेकामा ८६ हजार सय ३१ मत खसेको निर्वाचन कार्यलयले जनाएको

हिजो सम्पन्न मतदानबाट मकवानपुरमा ६६ प्रतिशत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यलयले जानकारी दिएको दुई वटा प्रतिनिधिसभा वटा प्रदेशसभाको लागि मकवानपुरमा ६८ जना उम्मेद्वारहरु चुनावी मैदानमा उत्रिएका थिए भने नयाँ शक्ति नेपालका तर्फबाट उम्मेवार बनेका प्रल्हाद लामिछाने केही स्वतन्त्र उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका थिए