पोखरा उद्योग वाणिज्य संघको वाणिज्य उपाध्यक्षमा पोखरेल विजयी
By admin
२७ पुष २०७७, सोमबार ०२:५२

पोखरा, पुस २७ ।
पोखरा उद्योग वाणिज्य संघको वाणिज्यतर्फको उपाध्यक्षमा अर्जुन पोखरेल बिजयी भएका छन् । निवर्तमान महासचिव समेत रहेका पोखरेलले विन्दु कोइराला प्यानलका सोवित पौडेललाई पराजीत गर्दै बाणिज्य उपाध्यक्षमा आफ्नो स्थान पक्का गरेका हुन् ।
पोखरेलले पौडेललाई १ सय ४८ मतले पराजित गर्दै बिजयी भएका हुन् । बिजयी पोखरेलले १ हजार २ सय ४४ मत प्राप्त गरे भने उनका प्रतिष्पर्धी सोवित पौडेलले १ हजार ९६ मत प्राप्त गरेका हुन् ।
सम्बन्धित शीर्षकहरु

महामारी पुर्व तयारीका लागि रणनीतिक योजना बनाउन पोखरामा छलफल ६ माघ २०७७, मंगलवार १२:३९

शैक्षिक सत्र जेठ सम्म लैजाने तयारी २ माघ २०७७, शुक्रबार १२:२७

नेपाल इन्फ्रास्टक्चर बैंकको आइपीओ आजदेखि, कति कित्ता भर्ने ? २ माघ २०७७, शुक्रबार १२:२४

बीरेन्द्र केसी पोखरा विश्वविद्यालयको कानुनी सल्लाहकारमा नियुक्त २ माघ २०७७, शुक्रबार १२:१५

पूर्व राजा ज्ञानेन्द्रले भनेः देशको बारेमा समिक्षा गर्न अवेर भैसक्यो २७ पुष २०७७, सोमबार ०३:१७

पोखरा उद्योग वाणिज्य संघको कोषाध्यक्षमा आचार्य विजयी २७ पुष २०७७, सोमबार ०३:११
प्रमुख समाचार
सबैमहामारी पुर्व तयारीका लागि रणनीतिक योजना बनाउन पोखरामा छलफल

पोखरा, माघ ६ । चौधरी फाउण्डेशन सहितको साझेदारीमा स्वास्थ्य आपतकालिन महामारी पुर्वतयारी तथा प्रतिकृयाका लागि जनचेतनामुलक कार्यक्रम मंगलवार पोखरामा संचालन सम्पन्न भएको छ । नेपालमा कोभिड वा त्यस्तै.....
शैक्षिक सत्र जेठ सम्म लैजाने तयारी
पोखरा, माघ २ । कोभिड–१९ का कारण चालु शैक्षिक सत्र जेठ मसान्तसम्म पु¥याउने तयारी थालिएको छ । राष्ट्रिय परीक्षा.....
नेपाल इन्फ्रास्टक्चर बैंकको आइपीओ आजदेखि, कति कित्ता भर्ने ?
काठमाडौं, माघ २ । नेपाल इन्फ्रास्टक्चर बैंक लिमिटेडको आईपीओ माघ माघ २ (आज) देखि निश्कासन भएको छ । नेपाल.....
बीरेन्द्र केसी पोखरा विश्वविद्यालयको कानुनी सल्लाहकारमा नियुक्त
पोखरा, माघ २ । अधिवक्ता बीरेन्द्र केसी पोखरा विश्वविद्यालयको कानुनी सल्लाहकारमा नियुक्त भएका छन् । पुस २९ गतेको.....
पूर्व राजा ज्ञानेन्द्रले भनेः देशको बारेमा समिक्षा गर्न अवेर भैसक्यो
पोखरा, पुस २७ । पूर्व राजा ज्ञानेन्द्र शाहले देशको राजनीतिको विषयमा समीक्षा हुन बिलम्ब भइसकेको बताएका छन् । उनले.....